Khabar Dabali Logo
  August 15, Sat

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो, ३ जना घाइतेको उद्धार (मृतकको सूचीसहित)

म्याग्दी । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । ३ जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले बताएको छ । धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो ।

जसमध्ये ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।

मृतकहरुको सूची

धौलागिरी गाउँपालिका

१. सुकुना लामगादे

२.आशिष लामगादे

३.आयुष लामगादे

४.आयुषा लामगादे

५.रेश्मा सुनार

६.मन सुनार

७.कमला श्रीपाली

८.सुरक्षा श्रीपाली

९.सुरज श्रीपाली

१०‍. प्रकाश केसी
मालिका गाउँपालिका
११.गौदेवी नेपाली
१२. विशेष नेपाली

१३. वीरबहादुर नेपाली

१४. विष्णु नेपाली

१५. सन्दीप नेपाली

१६. निशा नेपाली

१७. विष्णु पौडेल

असार २७ गते, २०७७ - १६:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतको सेवामा कटौती, अब कुन -कुन काम हुँदैन ?

काठमाडौं । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत...   

आज राति १२ बजेदेखि भरतपुरमा निषेधाज्ञा

चितवन । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा...   
आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

काठमाडौं । राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापाररव्यवसाय सञ्चालन गर्न रोक लगाइएको...   

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट...   

लिदी पहिरो अपडेट : बेपत्तामध्ये १७ जनाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट...   

लिदी पहिरोमा परि ज्यान गुमाउनेप्रति सभामुख सापकोटाद्वारा समवेदना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा...   

भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त...   

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका...   

भदौ १ देखि कर्णाली प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी...   

लिदी पहिरो अपडेट : पाँच जनाको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top