Khabar Dabali Logo
  August 10, Mon

काठमाडौंमा कोरोना भाईरसबाट थप एकको मृत्यु

काठमाडौं । काठमाडौमा कोरोना भाईरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

असार २५ गते मृत्यु भएका काठमाडौं गोकर्णेश्वरका ५४ वर्षका ति पुरुषको मृत्यु पछि कोरोना परिक्षण भएको थियो ।

मृगौला रोगी मृतक पुरुषलाई असार १९ गते स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । शिक्षण अस्पतलाको रिफरमा केएमसि अस्पतालमा उपचार उनको २१ गते नै स्वाब संकलन भएको भएपनि २६ गते मात्रै रिपोर्ट आएको हो । उनको २५ गते नै मृत्यु भईसकेको छ ।

असार २७ गते, २०७७ - १०:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना पुष्टि भएका १२ जना सम्पर्क विहीन

राँझा । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन...   

सोमबार ३३८ जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार थप ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...   

तीन उपसमिति गठन

काठमाडौ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफनो कार्यलाई व्यवस्थित...   

यि हुन् कोरोना रोकथामका लागी सिसिएमसीले गरेको ८ निर्णय

काठमाडौं । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विभिन्न महत्वपूर्ण निर्णय...   

कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु

काठमाडौं । वीरगंजमा कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । नारायणी कोरोना विषेश अस्पतालमा...   

पिएसओलाई कोरोना देखिएपछि नेकपाका महासचिव पौडेलका आइसोलेसनमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि...   
यि हुन् पार्टी नफुटाउ भन्दै हस्ताक्षर गर्ने नेकपाका ६१ सांसद (सुचि सहित)

यि हुन् पार्टी नफुटाउ भन्दै हस्ताक्षर गर्ने नेकपाका ६१ सांसद (सुचि सहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी विभाजन हुन नदिने प्रतिवद्धता जनाएका...   
यि हुन् च्यम्पियन्स लिगमा क्वाटरफाइनल खेल्ने ८ टिम : को सँग को भिड्दै

यि हुन् च्यम्पियन्स लिगमा क्वाटरफाइनल खेल्ने ८ टिम : को सँग को भिड्दै

काठमाडौं । कोरोना भाईरसका कारण गत मार्चदेखि स्थगित युरोपेली च्याम्पियन्स लिग प्रतियोगिता गत शुक्रबारबाट...   

गोगंबुमा टाउको नभएको शब सुटकेशभित्र भेटियो

काठमाडौं । काठमाडौंको गोगंबुमा टाउको नभएको एउटा शब सुटकेशभित्र भेटिएको छ । गोंगबुको गणेशस्थान नजिकै...   

उपत्यकामा ६२ सहित आज ३७८ जनामा कोरोन संक्रमण,

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top