Khabar Dabali Logo
  August 15, Sat

पार्टीभित्रको समस्या समाधान गर्न नयाँ एकता गर्नुपर्छ : नेता पौडेल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताएका छन्। यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहेका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भने ।

उनले पार्टी भित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरताभन्दा पनि ‘साइड होमवर्क’हरु गरी बैठकलाई टुङ्गो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु पनि गृहकार्यमा रहेको स्पष्ट पारे । उनले नेकपालाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाउँदै आफूहरुलाई फुट र विभाजन कुनै पनि हालतमा स्वीकार्य नभएको बताए ।

उनले भने, “फेरि पनि पदको निम्ति मात्रै छलफल गरेर जनताले छुट दिँदैनन्, कम्युनिष्ट पार्टी स्थापनाको यो ७० वर्षको इतिहासमा धेरै जना साथीहरुको योगदान छ । त्यो कुरालाई कसैले पनि नजरअन्दाज नगरौँ ।” पार्टीभित्र अहिले देखिएको समस्या हल गर्ने प्रमुख दायित्व र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको भएको उनको भनाइ छ ।

असार २० गते, २०७७ - १९:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतको सेवामा कटौती, अब कुन -कुन काम हुँदैन ?

काठमाडौं । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत...   

आज राति १२ बजेदेखि भरतपुरमा निषेधाज्ञा

चितवन । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा...   
आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

काठमाडौं । राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापाररव्यवसाय सञ्चालन गर्न रोक लगाइएको...   

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट...   

लिदी पहिरो अपडेट : बेपत्तामध्ये १७ जनाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट...   

लिदी पहिरोमा परि ज्यान गुमाउनेप्रति सभामुख सापकोटाद्वारा समवेदना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा...   

भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त...   

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका...   

भदौ १ देखि कर्णाली प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी...   

लिदी पहिरो अपडेट : पाँच जनाको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top