Khabar Dabali Logo
  August 15, Sat

प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भण्डारी भेट्न शितल निवास, मन्त्रीहरुलाई बालुवाटार बोलावट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । मन्त्रिपरिषद् बैठकका लागि भने नबोलाइएको र कुनै विषयमा छलफल गर्न खोजिएको हुनसक्ने एक मन्त्रीले बताए ।

प्रधानमन्त्री ओली केहीबेर अघि राष्ट्रपति निवास पुगेका छन् । शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कुराकानी भइरहेको राष्ट्रपतिका स्वकिय सचिव सचिव भेषराज अधिकारीले बताए ।

गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् । 

असार २० गते, २०७७ - १९:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतको सेवामा कटौती, अब कुन -कुन काम हुँदैन ?

काठमाडौं । सर्वोच्च अदालतले कोभिड– १९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत...   

आज राति १२ बजेदेखि भरतपुरमा निषेधाज्ञा

चितवन । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा...   
आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

आज रातिबाट अर्काे आदेश नभएसम्म उपत्यकाभित्र यी काम गर्न नपाइने

काठमाडौं । राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापाररव्यवसाय सञ्चालन गर्न रोक लगाइएको...   

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट...   

लिदी पहिरो अपडेट : बेपत्तामध्ये १७ जनाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट...   

लिदी पहिरोमा परि ज्यान गुमाउनेप्रति सभामुख सापकोटाद्वारा समवेदना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा...   

भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त...   

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका...   

भदौ १ देखि कर्णाली प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी...   

लिदी पहिरो अपडेट : पाँच जनाको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top