Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रधानमन्त्री फिलिपद्वारा राजिनामा, जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो ।

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमनको अनुमानहरू गरिएका थिए । राष्ट्रपतिको सत्ताधारी दल द रिपब्लिक अन द मुभ पार्टीलाई सन् २०१७ पछि मार्चमा भएको नगरहरूको निर्वाचनमा कुनै पनि प्रमुख शहरमा सफलता मिलेको थिएन ।

फिलीप र उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ । राष्ट्रपतिले आगामी सरकारलाई महामारीका कारण आएको आर्थिक सङ्कटसँग जुझ्न तयारी गरिरहेका भनाइहरू राजनीतिक विश्लेषकहरूले राख्दै आएका थिए ।

यसअघि, निवर्तमान् प्रधाानमन्त्री फिलीपले राष्ट्रपतिको अनुरोधमा नयाँ सरकार नबन्दासम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने बताउनुभएको प्रधानमन्त्रीको सरकारी कार्यालय, एलिसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय निर्वाचनमा राष्ट्रपतिको दलले अनपेक्षित धक्का र राष्ट्रपतिका सुधारका कार्यक्रमको व्यापक विरोधबारे एक क्षेत्रीय पत्रिकाले लिएको अन्तवार्तामा धारणा राख्दै स्थानीय समय अनुसार बिहीबार राति राष्ट्रपति म्याक्रोँले आफ्नो प्रशासनको नयाँ चरणका रूपमा आर्थिक, सामाजिक तथा स्वास्थ्य चुनौतीहरूलाई समाधान गरेर अघि बढ्ने बताएका थिए ।

नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाइने अन्तर्वार्तामा उनले बताएका छन् । नयाँ मार्गको नेतृत्वका नयाँ समूहको छनोट भइरहेको उनले बताएका थिए । तर उनले एडुअर्ड फिलीप र उहाँको मन्त्री परिषद्बारे प्रत्यक्ष केही बताएका थिएनन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies