Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा देखियो कोरोना पोजिटिभ

रोल्पा । जिल्लाको पश्चिमी एक गाउँको गोठमा क्वारेन्टाइन झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको छ ।

गंगादेव गाउँपालिका-५ का पुरुषले असार १८ गते क्वारेन्टाइनमै आत्महत्या गरेका थिए । आत्महत्यापछि मृतकको स्वाब संकलन गरी परीक्षणका लागि अस्पताल पठाइएको थियो ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट मृतक पुरुषमा कोरोना भाइरस पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानामगरले जनाए ।

मृतकमा कोरानो भाइरस पोजिटिभ देखिएपछि झुण्डिएको अवस्थामा शव निकाल्ने, बोक्ने र पोष्टमार्टमका लागि अस्पतालनसम्म पुर्‍याउन गएका आफन्त र छिमेकीमा त्रास फैलिएको छ ।

गंगादेव गाउँपालिका(५ का वडा अध्यक्ष मानबहादुर डाँगीले मृतकको कन्ट्याक्टमा रहेका सबैको पहिचान गरी क्वारेन्टाइनमा राख्न र गाउँलाई सिल गर्ने तयारी भइरहेको जनाए । वडा सदस्य कमलप्रकाश खत्री र लक्ष्मी बुढा मृतकको गाउँ पुगेर कन्ट्याक्ट ट्रेसिङमा जुटेका छन् ।

मृतकका माहिला भाइका अनुसार आत्महत्या गर्ने भाइ आठ महिनाअघि वैदेशिक रोजगारीका लागि दुवै गएका थिए ।

गंगादेव गाउँपालिका-५ का वडा अध्यक्ष मानबहादुर डाँगीले मृतकको कन्ट्याक्टमा रहेका सबैको पहिचान गरी क्वारेन्टाइनमा राख्न र गाउँलाई सिल गर्ने तयारी भइरहेको जनाए । वडा सदस्य कमलप्रकाश खत्री र लक्ष्मी बुढा मृतकको गाउँ पुगेर कन्ट्याक्ट ट्रेसिङमा जुटेका छन् ।

मृतकका माहिला भाइका अनुसार आत्महत्या गर्ने भाइ आठ महिनाअघि वैदेशिक रोजगारीका लागि दुवै गएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies