Khabar Dabali Logo
  July 16, Thu

छातीको एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको भन्दै स्वास्थ्यकर्मी पक्राउ

दाङ । अस्पतालमा एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा प्रहरीले दाङमा १ स्वास्थ्यकर्मी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका(१५ लुहासपुरमा रहेको गोरखा पब्लिक हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका(५ निवासी २२ वर्षीय नवराज डाँगी रहेका छन् ।

आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घोराही उपमहानगरपालिका(१८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार बिहान पक्राउ गरेर अनुसन्धान थालेको प्रवक्ता खड्काले जानकारी दिए।

‘आइबार छातीको एक्सरे गर्न अस्पताल आएकी महिलालाई कम्मर मुनिको समेत कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरी परेपछि अनुसन्धानका लागि डाँगीलाई पक्राउ गरेका हौं,’ प्रवक्ता खड्काले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

असार १५ गते, २०७७ - १८:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारका काम कारवाही पारदर्शी र प्रतिस्पर्धी हुन्छ : मन्त्री खतिवडा

सरकारका काम कारवाही पारदर्शी र प्रतिस्पर्धी हुन्छ : मन्त्री खतिवडा

काठमाडौ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारका काम कारवाही पारदर्शी र...   

घुससहित लेखा अधिकृत पक्राउ

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित आज पक्राउ परेका छन्...   

अफगानिस्तानमा २४ घण्टामा भएको झडपमा सय भन्दा बढीको मृत्यु

काबुल । विगत २४ घण्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको...   
अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी

मस्को । अमेरिकन एयरलाइन्सले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने...   

आफ्नी ६१ वर्षीया आमालाई बलात्कार गर्ने छोरा पक्राउ

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नी आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका छोरालाई...   

उद्धार र राहतमा कुनै कमी हुन्न : गृहमन्त्री थापा

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै...   

नेपालमा कोरोनाबाट मृत्यु भएका ३९औँ व्यक्ति जो अरू भन्दा ‘फरक’

काठमाडौं । रौतहटको परोहा नगरपालिका–७ का २८ वर्षीय एक युवक भारतबाट आएर वडा नम्बर ३ स्थित तेजापाकट आधारभूत...   

आज १२ अन्तर्राष्ट्रिय उडान : ५९२ नेपाली स्वदेश फर्किए

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । कोभिड–१९...   

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी अधिकारी पक्राउ

कास्की । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख...   

शुल्क उठाउन नपाएपछि निजी विद्यालयमा अनलाइन शिक्षा स्थगित

काठमाडौ । आफूखुशी शुल्क उठाउने स्थिति नभएको र सरकारबाट सहुलियत ऋण नपाइएको जनाउँदै निजी लगानीका विद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top