Khabar Dabali Logo
  July 12, Sun

कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या दुई हजार ८३४ पुग्याे

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १८ महिला र ११८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ८३४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मुलुकको २२ वटा प्रयोगशालामा पीसीआर विधिबाट चार हजार ६०६ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा तीन हजार ६८५ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार ६५ हजार ७१२ जना क्वारेन्टिनमा र नौ हजार ४४७ जना आइसोलेशनमा रहेका छन् ।

असार १३ गते, २०७७ - १९:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रूसी सेचेनोभ विश्वविद्यालयद्वारा काेराेना खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

मस्को । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक...   

बाढीपहिराबाट मृत्यु हुनेको परिवारलाई एक लाख राहत

हेटौंडा । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराका कारण मृत्यु भएका २५ परिवारलाई...   

म्याग्दी पहिरो अपडेट : मृतकको सङ्ख्या २० पुग्यो (मृतकको नामसहित)

म्याग्दी । म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका...   

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा...   

कोरोनाबाट विश्वभर एक करोड २६ लाख बढी सङ्क्रमित : पाँच लाख ६३ हजारको मृत्यु, अमेरिकामा २४ घण्टामा ६३ हजार ६४३ सङ्क्रमित

वासिङ्टन । विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा...   

कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो, आज ७० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिंगापुर । सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल...   

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

काठमाडौं । मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा...   

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो, ३ जना घाइतेको उद्धार (मृतकको सूचीसहित)

म्याग्दी । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । ३ जनाको भने...   

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै, चार बीमा कम्पनीको साधारण शेयर आउँदै

काठमाडौं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top