Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

किन आएनन् स्थायी समितिको बैठकमा अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री समेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा आफैले अध्यक्षता गर्नुपर्ने स्थायी समितिको बैठकमा उपस्थित भएनन् ।

असहिसुष्ण कार्यशैली भएका ओली बैठकमा उठ्ने विषयहरु सुन्ने मुड र धैर्यतामा नरहेको बालुवाटार स्रोत बताउँछ ।

उसो त दुईदुईपटक बैठक राखेर पनि टारेका र बैठक छलिरहेका ओलीको इच्छा विपरित स्थायी समितिका सदस्यहरुको दबावमा यो बैठक आयोजना भएको थियो ।

उनले आफु अन्य काममा व्यस्त रहेको बताएपनि स्थायी समितिका सदस्यहरुले सरकारका र आफ्नोबारेमा कडा आलोचना राख्ने अवस्थामा रहेको बुझेकै कारण नआएका एक स्थायी समितिका सदस्यले बताए ।

आफु अन्य काममा व्यस्त रहेकोले बैठक चलाउँै गर्न भनेको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई जानकारी गराएर बैठक जारी राखेका छन् ।

स्थायी समितिका सदस्यहरुले आजबाट धारणा राख्ने कार्यक्रम रहेको छ भने उनीहरु जसलाई सुनाउनपर्ने हो उ नै बैठकमा नआएपछि के गर्ने भन्ने अन्योलमा फसेको बताइएको छ ।

यद्यपी बैठकमा धारणा राख्ने काम जारी छ भने अर्का अध्यक्ष प्रचण्ड लगायतका सचिवालय सदस्यहरु ओली नआएपनि बैठक जारी नै राख्ने मुडमा छन् ।

एक स्थायी समितिका नेता भन्छन्, ‘बुधबार सुरु भएको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड ओलीप्रति कडारुपमा प्रस्तुत भएपछि र वरिष्ठ नेता माधव नेपालले ओलीले बोल्दाबोल्दै जवाफ फर्कापछि सचिवालय र स्थायी समितिका नेताहरुसँग थप झस्किएकाले बैठकमा नआएका हुन सक्छन् ।’

उनले थपे बैठकमा अर्का अध्यक्ष रहेकाले र अधिकांश स्थायी समितिका सदस्यहरुले बैठक माग गरेकाले ओली नआउँदैमा बैठक स्थगित नहुने र जारी रहने बताए । उनले भने, ‘ओली नआएपनि बैठक रोकिदैँन र हामी रोक्न दिदैनौं । नेतासँग सहकर्मी र पार्टीको बिचार सुन्ने धैर्यता हुनुपर्छ ।’ उनले आक्रोशित हुँदै भने, –‘हामी नेता दास या कामदार होइनौं, पार्टी र आन्दोलनमा हाम्रो पनि योगदान छ । नेतृत्वले सबैको बिचार सुन्नुपर्छ, नसुन्ने भए नेतृत्व छोड्नुपर्छ ।’

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies