Khabar Dabali Logo
  January 17, Sun

लकडाउनमा घरभाडा तिर्न नसक्दा घरबेटीले शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि…

एजेन्सी । विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ। रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अबस्था समेत छैन । यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्।

एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छिन्, ‘यदि मैले आफ्नो प्रोपर्टी मेनेजरका साथ शारीरिक सम्पर्क गर्न नमाने मलाई घरबाट बाहिर निकालिदिन्छ। एक सिगंल आमा भएको नाता मसँग दोस्रो कुुनै विकल्प बचेको छैन। म आफ्नो घर गुमाउन चाहन्न।’

घरभाडाका बदला शारीरिक सम्पर्कको माग गर्ने मामला अब अमेरिकादेखि ब्रिटेनमा पनि परीक्षणको दायरामा आएको छ। सेक्सको बदला रेन्ट फ्री एकोमोडेसनको सुविधाका नाममा बढ्दो अनलाइन विज्ञापनहरुबाट पनि पर्दा उठेको छ।

विश्वभरि नै तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसका कारण लाखौं रोजगारीबाट हात धुुनुु परिरहेको छ। लकडाउन र यात्रामा बन्दाबन्दी भएपछि व्यापार व्यवसाय ठप्प भएको छ। आम्दानीका साधन समाप्त भएपछि आज वित्तीय संघर्षसँग लडिरहेका छन्।

उत्तर अमेरिका र यूूरोपियन अथोरिटीज क्यास बेनेफिट्स, रेन्ट फ्रिजिस र निष्कासन प्रतिबन्धसँग जोडिएको नियम आएको छ ता कि मानिसहरु बेघर हुनबाट बच्न सकुन्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्स भन्छन्, ‘घरबाट बाहिर निस्कनका लागि विवश व्यक्तिहरुका सामु कतिपय समय ठूला कठिन विकल्प बच्छ।’

हाउजिङ च्यारिटी सेल्टर (इंल्यान्ड) को २०१८ को एक रिपोर्ट अनुुसार पछिल्लो ५ वर्षमा प्रपोर्टी मेनेजरले भने, ‘करिब अढाइ लाख महिलाहरु घरभाडा दिनुका सट्टा शारीरिक सम्पर्क प्रस्ताव गर्छन्।’ ब्रिटिस ल मेकर वेहा हबहाउसका अनुसार भाडाका सट्टा शारीरिक सम्पर्कको माग बढ्ने सम्भावना पहिले नै थियो किनकि लकडाउनका समय व्यक्तिहरुसँग घरमा कैद हुनेबाहेक अन्य कुनै विकल्प थिएन।

महामारीका दौरान पूरै बेलायतमा वित्तीय संकटसँग जुुधिरहेका मानिसहरुले यसको अनुभव गरेका छन्। भाडा तिर्नमा असमर्थ व्यक्तिहरुको बाध्यता घरमालिकको सर्त स्वीकार गर्नुपरेको छ।’ एनएफएचएले आफ्नो रिपोर्टमा दाबी गरिएको छ कि धेरै महिलाहरु घरमालिकका विरुद्धका घटना दर्ता गरेका छैनन्। किनकि उनीहरुलाई डर छ कि यसो गरेमा प्रपोर्टी मेनेजरले घरबाट बाहिर निकाल्नेछन्। त्यस्तै वित्तीय अवरोध पनि अर्को कारण हुनसक्छ।

मानव अधिकारका वकिल कारिन लान्गे भने, ‘भाडाको बदलामा शारीरिक सम्पर्कका लागि अमेरिकामा महिलाहरु धेरै समयदेखि नै सिकार भइरहेका छन्।’

जेठ ३० गते, २०७७ - १७:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट विदेशमा तीन सय १९ जना नेपालीको निधन

काठमाडौ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार...   

आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौं । कोरोनाले बन्द रहेका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु अनजदेखि सञ्चालनमा आउने भएका...   

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्...   

नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु

काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण...   
जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात...   
इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...   

सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...   

अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top