Khabar Dabali Logo
  July 4, Sat

कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप १६ नयाँ सङ्क्रमित पहिचान भएका हुन् ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश÷अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका सात र सल्यानका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कालिकोटका चार महिने शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक सङ्क्रमितको मृत्यु भइसकेको छ ।

जुम्लामा दुई सुरक्षाकर्मी र सुर्खेतमा स्थानीय विद्यार्थीलाई समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा सङ्क्रमण फैलिन पुगेको छ । स्वास्थ्यकर्मीका अनुसार उनीहरुको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा अन्य सम्भावित सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जेठ २१ गते, २०७७ - १५:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौ उपत्यकामा सवारी दुर्घटनामा एक सय ४५ जनाको मृत्यु, दुईपाङ्ग्रे बढी

काठमाडौ उपत्यकामा सवारी दुर्घटनामा एक सय ४५ जनाको मृत्यु, दुईपाङ्ग्रे बढी

काठमाडौ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष...   

घाँस काट्न गएका युवकको भीरबाट खसेर मृत्यु

अछाम । भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शुक्रबार रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय लोकेन्द्र...   
भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको...   

आज कुन-कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । शुक्रबाार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । गत २४ घण्टामा थप ७ सय...   
प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

महेन्द्रनगर । कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेको छन् । शुक्रबार बिहान ११ बजेतिर जिल्लाको भीमदत्त...   
यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडौ । नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट)सम्झौता...   

भैंसी चराउन निस्केकी बालिका मृतावस्थामा फेला

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी...   
आज एकै दिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

आज एकै दिन ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा शुक्रबार ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न २३ प्रयोगशालामा...   

क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा देखियो कोरोना पोजिटिभ

रोल्पा । जिल्लाको पश्चिमी एक गाउँको गोठमा क्वारेन्टाइन झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषमा...   

वाग्मतीको अर्थसम्बन्धी विधेयक पारित

हेटौँडा । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top