Khabar Dabali Logo
  July 4, Sat

तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक : काँग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण गराएका छन् ।

जेठ २१ गते, २०७७ - १३:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट विश्वमा पाँच लाख २९ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको...   

काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस, समुदायमा फैलिसकेको अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा ढलको पानीमा कोरोना भाइरस देखिएको छ । उपत्यकाका मुख्य ४ स्थानको ढलको...   

अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया

सोल । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च...   
कोरोना सङ्क्रमणका कारण राष्ट्रपतिका सल्लाहकारको  मृत्यु

कोरोना सङ्क्रमणका कारण राष्ट्रपतिका सल्लाहकारको मृत्यु

काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार...   

कोरोना महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको...   

शनिबारसम्म कोरोनाबाट १८हजार ६५५ भारतीयको मृत्यु, कूल सङ्क्रमित छ लाख ४८ हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय...   

काठमाडौ उपत्यकामा सवारी दुर्घटनामा एक सय ४५ जनाको मृत्यु, दुईपाङ्ग्रे बढी

काठमाडौ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष...   

घाँस काट्न गएका युवकको भीरबाट खसेर मृत्यु

अछाम । भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शुक्रबार रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय लोकेन्द्र...   
भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको...   

आज कुन-कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । शुक्रबाार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । गत २४ घण्टामा थप ७ सय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top