Khabar Dabali Logo
  July 4, Sat

राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौ । राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

बैठकमा तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेका थिए । अर्थमन्त्री डा खतिवडाले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरे।

जेठ २० गते, २०७७ - १५:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणका कारण राष्ट्रपतिका सल्लाहकारको  मृत्यु

कोरोना सङ्क्रमणका कारण राष्ट्रपतिका सल्लाहकारको मृत्यु

काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार...   

कोरोना महामारीलाई वेवास्था नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको...   

शनिबारसम्म कोरोनाबाट १८हजार ६५५ भारतीयको मृत्यु, कूल सङ्क्रमित छ लाख ४८ हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय...   

काठमाडौ उपत्यकामा सवारी दुर्घटनामा एक सय ४५ जनाको मृत्यु, दुईपाङ्ग्रे बढी

काठमाडौ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष...   

घाँस काट्न गएका युवकको भीरबाट खसेर मृत्यु

अछाम । भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शुक्रबार रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय लोकेन्द्र...   
भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

भारतबाट ल्याएको अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच जना पक्राउ

लहान । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको...   

आज कुन-कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । शुक्रबाार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । गत २४ घण्टामा थप ७ सय...   
प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

प्रेममा सम्बन्धमा रहेका एक जोडीले एकैसाथ हाम फाले नहरमा

महेन्द्रनगर । कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेको छन् । शुक्रबार बिहान ११ बजेतिर जिल्लाको भीमदत्त...   
यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

यसकारण एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडौ । नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट)सम्झौता...   

भैंसी चराउन निस्केकी बालिका मृतावस्थामा फेला

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top