Khabar Dabali Logo
  July 4, Sat

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।

अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् ।

तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ । मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।एएफपी

जेठ २० गते, २०७७ - १३:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

धादिङ । नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार...   

कर्णालीका ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार...   

स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई अब निःशुल्क शिक्षा

काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत...   

प्रदेश नं १ मा ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार...   

क्यान्सर, मधुमेह, आइसियू र आकस्मिक सेवाका बिरामीको पनि पीसीआर परीक्षण

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...   
प्रधानमन्त्री फिलिपद्वारा राजिनामा, जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री फिलिपद्वारा राजिनामा, जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम...   

पटका कारखानामा विष्फोट पछि आगलागि हुँदा कम्तीमा ४१ श्रमिक घाइते

स्तानबुल । टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा...   

काँग्रेसद्वारा ‘कोभिड—१९ अनुगमन समिति’लाई पूर्णता

काठमाडौं । नेपाली काँग्रेसले गत जेठ २६ गते कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन...   

प्रधानसेनापति थापाद्वारा पदोन्नतिको दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा प्रेम शाही र सहायकरथीमा बढुवा हुने प्रेमबहादुर...   

लागुऔषधसहित दुईजना युवक पक्राउ

सप्तरी । लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top