Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पार्टी निर्णय नभई चल्दिन भनेका ओलीले फेरी गर्न थाले मनखुशी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकमा पहिलोपटक आत्माआलोचना गर्दै भनेका थिए, –म पार्टीमा सल्लाहा नगरी चल्दिन ।

यसरी पार्टी सचिवालयको बैठकमा बोलेको एक महिनापनि नबित्दै ओलीमा उही पुरानो रबैया देखिन थालेपछि सचिवालय सदस्यहरु आश्र्चाय व्यक्त गर्न थालेका छन् ।

धोकाघडी र आश्वासन दिन माहिर ओलीले पछिल्लो समय सचिवालयको बैठकमा आफुप्रतिकुलको अवस्था सिर्जना भएपछि आत्माआलोचना गरेर जोगिए पनि सच्चिन वा पार्टी निर्णय मान्नका लागि नभएको ति सदस्यले बताए ।

पछिल्लो समय लिम्पियाधुरासहतिको नेपाली जमिन समेटेर नक्सा जारी गरेपछि थोरै जनसमर्थन बढाएका ओलीले अब फेरी पार्टीलाई टेर्न छाडेको उनको दावी छ ।

ओलीका ३ मनखुशी

एक –सचिवालय बैकठमा निकै अत्तालिएर बोलेका ओलीले आफुले बोली कार्यान्वयन गर्नका लागी बोलेक थिएनन् भन्ने कुरा त्यतिबेला पुष्टी भयो जतिबेला पार्टी सचिवालय बैठक राख्न गरेको निर्णयअनुसार बैठक बोलाउन तयार भएनन् । बरु उल्टो सचिवालयको बैठकसमेत छाडेर हिडेँ ।

दुई –पछिल्लो समय सरकारले ल्याएको नीतिन कार्यक्रम तथा गरेका कतिपय निर्णयहरुमा उनले पार्टीका अन्य नेताहरुको सुझाव जरुर ठानेनन् । बरु सबै तयार गरेर सुनाउनका लागी बोलाए । यसैगरी युवा परिषदको उपाध्यक्षमा गरिएको नियुक्तिमा समेत पार्टीका कोहीपनि नेताहरु जानकार छैनन् । ताकि आफु निकट पुरानै उपाध्यष माधव ढुंगेललाई उनले दोहोर्याएको निर्णय मन्त्रिपरिषदबाट गरे ।

तिन –बहुचर्चित एमसिसि प्रकरणबारे ओली तर्किदै मात्रै आएनन् सरकारको नीति कार्यक्रममा चोरबाटोबाट छिराए । सोही प्रकरणमा यसअघि बसेको नेकपाको केन्द्रिय बैठकले झलनाथ खनालको नेतृत्वमा सुझाव कार्यदल बनायो र सोही कार्यदलको सुझावका आधारमा निर्णय गर्ने निर्देशन गर्यो ।

उक्त कार्यदलले एमसिसि हुबहु लागु गर्न नहुने र देशहित प्रतिकुल बुँदाहरुमा संशोधन जरुरी रहेको सुझाव प्रतिवेदन बुझायो । तर ओली उक्त पार्टी निर्णय र सुझाव प्रतिवेदन मान्न तयार भएनन् । बरु पार्टीमा सल्लाहा नगरी सांसदमा फेस गर्ने मनस्थितिमा रहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies