Khabar Dabali Logo
  June 5, Fri

नवलपुरका कोरोना संक्रमित भारतको गुजरातबाट आएका थिए

नवलपरासी । नवलपुरमा शुक्रबार पुष्टि भएका कोरोनाभाइरस संक्रमित जेठ १ गते भारतको गुजरातबाट नेपाल आएका थिए । विनय त्रिवेणी गाउँपालिका–६ का ४५ पुरुष नेपाल छिर्ने बेलामा सुस्ताको बोधी नगरमा रहेको क्वारेन्टाइनमा दुई दिन बसेर उच्च ज्वरो आएपछि एम्बुलेन्स चढेर आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । कोरोना नतिजा आए लगत्तै उनलाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको बताइएको छ ।

उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी गरि स्वाव परिक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या पाँच पुगेको छ । ती मध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् ।

जेठ ९ गते, २०७७ - १२:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको...   

स्टाण्डर्ड नाप र तौल विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार...   

अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख डलर सहयोग दिने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड...   

विदेशबाट अलपत्र नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९...   
ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको...   

रुकुम पश्चिम घटनाबारे संसदीय छानबिन समिति गठन हुने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय...   

पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्न आवश्यक : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका...   

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत । क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि...   

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला...   

विदेशबाट घर फर्कनेले खर्च व्यहोर्न सके होटल, नत्र स्थानीय क्वारेन्टिन

बनेपा । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top