Khabar Dabali Logo
  June 5, Fri

निलम्बित आलमको घरमा मध्यराति प्रहरीको छापा, स्थानीयको अवरोधपछि १२ राउण्ड हवाइ फायर

रौतहट । निलम्बित नेपाली कांग्रेसका सांसद महमद आफताब आलम हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेको अवस्थामा प्रहरीले उनको घरमा छापा मारेको छ ।

हत्याकाण्डमा संलग्न उनका भाइ महताब आलमलाई खोजिरहेको प्रहरीले बिहीबार मध्यरातमा रौतहटस्थित उनको घरमा छापा मारेको हो।

जिल्ला प्रहरीको अनुसार महताब आलम घर आएको सूचना पाएपछि प्रहरी टोली छापा मार्न गएको थियो। छापा मार्ने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि गरेपछि प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको उनले बताए।

प्रहरीले उनका भाइलाई भने फेला पार्न सकेन।

जेठ ९ गते, २०७७ - ११:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ?

काठमाडौँ । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना...   
न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी...   

गौशाला–चावहिलबाहेक काठमाडौँका सडक मर्मत सम्पन्न

काठमाडौँ । कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ...   

स्टाण्डर्ड नाप र तौल विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार...   

अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख डलर सहयोग दिने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड...   

विदेशबाट अलपत्र नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९...   
ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको...   

रुकुम पश्चिम घटनाबारे संसदीय छानबिन समिति गठन हुने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय...   

पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्न आवश्यक : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top