Khabar Dabali Logo
  June 6, Sat

सर्लाहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, शुक्रबारमात्रै १५ जनामा पुष्टि

काठमाडौं । सर्लाही जिल्लामा कोरोना संक्रमितको सख्या १९ पुगेको छ । शुक्रबारमात्रै सर्लाही जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो जिल्लामा संक्रमितको संख्या १९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार सर्लाहीको गोडैता नगरपालिकाका ८,९, ११, १३ र १४ वडा तथा रामनगर बहुअर्वा गाउँपालिका वडानम्बर ७ मा गरेर आजबार मात्रै १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सर्लाहीमा यसअघि यो जिल्लामा चार जनामा कोरोना पुष्टि भएको थियो ।

जेठ ९ गते, २०७७ - ११:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरतपुर अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ...   

भारतको हिमाञ्चल प्रदेशमा कोरोनाबाट ३९८ सङ्क्रमित

सिम्ला । भारतको हिमाञ्चल प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य विभागले...   

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग...   

लकडाउनपछि ४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा

काठमाडौं । बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी...   

आज थप ३२ जनाले जिते कोरोना, निको हुनेको संख्या ३६५ पुग्यो

काठमाडौँ । कोभिड– १९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको...   

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

रियो डि जानेरियो । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट...   

कोरोना भाइरसको महामारी चुनौतीसँगै अवसर पनि हो : सांसद भट्टराई

कास्की । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कोरोना भाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको...   
कोरोनाको असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड

कोरोनाको असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड

samsad काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग...   

विदेशबाट आएकालाई खर्च गर्ने होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

बागलुङ । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि...   
कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु, तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि

कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु, तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top