Khabar Dabali Logo
  August 13, Thu

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चीनको प्रतिष्ठित पेकिंग यूनिभर्सिटी निर्देशक शीले बताएअनुसार कोरोनाविरुद्वको औषधी बनाउन अझै केहि महिना लाग्नेछ । उनका अनुसार वर्षको अन्तिमसम्म कोरोनाको औषधी तयार हुनेछ । अहिले क्लीनिकल ट्रायलमाथि काम भईरहेको छ । यसको प्रयोग अष्ट्रेलिया वा अन्य देशमा हुनसक्नेछ । किनकी चीनमा संक्रमणको अवस्थामा कमी आईसकेको छ ।

औषधी जनावरमा सफल भएको छ । कोरोना संक्रमित मुसामा औषधीलाई प्रयोग गर्दा पाँच दिनमै भाइरस शुन्य स्थितिमा देखिएको थियो । यसको अर्थ औषधीले राम्रो प्रभाव देखाएको छ । यस औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिंग एन्टीबडीको प्रयोग गर्दछ ।

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट बाहिरिएको खबरमा कोरोनाको औषधी भेटिएको दाबी छ । वैज्ञानिकहरुले कोरोनाविरुद्व औषधीबाट नै उपचार गर्न सक्ने दाबी गरेका छन् ।

यदि वैज्ञानिकहरुको दाबी सहि भएमा भ्याक्सिनको पर्खाइमा बसेको विश्वलाई नै मुक्ति मिल्नेछ । जनाइएअनुसार चीनको प्रतिष्ठित पेकिंग यूनिभर्सिटीमा वेज्ञानिकहरुको टीमले औषधीको परीक्षण गरिरहेको छ ।

वैज्ञानिकहरुले बताएअनुसार परिक्षण गरिएको औषधीबाट कोरोना संक्रमितहरुको चाँडै नै निको हुनेछ र औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्नेछ । यूनिभर्सिटीका निर्देशक सुन्ने शीले बताएअनुसार जनावरमा परिक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको थियो । औषधी जनावरमा सफल भएको छ ।

मुसोमा सफल प्रयोग

यूनिभर्सिटीका निर्देशक सुन्ने शीले बताएअनुसार कोरोना संक्रमित मुसामा औषधीलाई प्रयोग गर्दा पाँच दिनमै भाइरस शुन्य स्थितिमा देखिएको थियो । यसको अर्थ औषधीले राम्रो प्रभाव देखाएको छ । यस औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिंग एन्टीबडीको प्रयोग गर्दछ ।

Novel coronavirus vaccine: Animal tests started - CGTN

औषधी बनाउन वैज्ञानिकहरुको अत्यन्तै मेहनेत

शीको टीमद्वारा गरिएको यस अध्ययनबारे आइतबार साइन्टिफिक जर्नलमा लेख प्रकाशित गरिएको छ । जसमा एन्टीबडिको उपयोग गरेर कोरोना भाइरसको सम्भावित उपचार हुन सक्ने र साथै यसबाट बिरामी ठीक हुने अवधि पनि कम हुनसक्ने बताइएको छ । निर्देशक सुन्नेले जनाउअनुसार उनको टिम एन्टीबडि उत्पादनको लागि रात दिन काम गरिरहेको छ ।

शीले जनाएअनुसार वैज्ञानिकहरुको अध्ययन इम्यूनोलजी वा भाइरोलजीभन्दा एकल सेल जीनोमिस्कमा आधारित छ । एकल सेल जीनोमिक्सले एन्टिबडीलाई प्रभावकारी रुपमा काम गर्न सक्छ ।

वर्षको अन्त्यसम्म औषधी तयार हुने

निर्देशक शीले बताएअनुसार कोरोनाविरुद्वको औषधी बनाउन अझै केहि महिना लाग्नेछ । उनका अनुसार वर्षको अन्तिमसम्म कोरोनाको औषधी तयार हुनेछ । अहिले क्लीनिकल ट्रायलमाथि काम भईरहेको छ । यसको प्रयोग अष्ट्रेलिया वा अन्य देशमा हुनसक्नेछ । किनकी चीनमा संक्रमणको अवस्थामा कमी आईसकेको छ । एजेन्सीबाट

जेठ ८ गते, २०७७ - १३:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top