


गोकुल बाँस्कोटाबाट ज्यानको खतरा रहेको भन्दै विजयप्रकाश मिश्रले दिए काठमाडौं प्रशासनमा निवेदन


-
-
जेठ ६ गते, २०७७ - १४:१७

काठमाडौं । पूर्वमन्त्री सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका अन्य दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै विजयप्रकाश मिश्रले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्। उनले बाँस्कोटासहित सत्तारुढ सांसदहरू सूर्य पाठक र प्रेम आलेबाट आफ्नो र परिवारको जिऊ धन जोखिममा रहेको भन्दै मिश्रले निवेदन दिएका हन्।
उनले केहि दिनअघि टोखा–११, स्थितको घरमा केहि युवाले फोटो खिचेको भनेर आफ्नो सुरक्षाको विषयमा कुरा गरेका थिए । उनले आफ्नो घरमा ४ जना युवा आई फोटो खिचेको र २ जना युवाहरु भारतीय मुलको भएको बताएका थिए । यसबारेको कुरा उनले निवेदनमा पनि उल्लेख गरेका थिए ।
मिश्रले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्यूरिटी प्रिटिङ्ग प्रेस खरिदमा घुस बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक गरेको थिए । अडियो सार्वजनिक भएसँगै उनले पदबाट राजीनामा दिएका थिए ।
यस्तो छ मिश्रले दिएको निवेदन


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...
