


प्रधानमन्त्रीको अठोट : कुटनीतिक वार्ताबाटै भूमि फिर्ता ल्याइनेछ


-
-
जेठ ६ गते, २०७७ - १३:३६

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कालापानी र लिम्पियाधुरा क्षेत्र जसरी पनि फिर्ता ल्याइने अठोट गरेका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले ठोस कुटनीतिक पहलबाटै भूमि फिर्ता ल्याईने बताए ।
उनले वि.सं. २०१८ सालसम्म तिरो उठाउने र जनगणना गर्ने गरिएको भन्दै उक्त भूमि जबरजस्ती हडपिएको बताए । उनले भारतले विवादास्पद भूमि भनेर जबरजस्ती हडपेको बताए ।
‘विवादास्पद भूमि होइन्, बेकारको अकुपाई गरेर विवादास्पद बनाइएको छ’ ओलीले भने, ‘कुटनीतिक वार्ताको माध्यमबाट भूमि फिर्ता ल्याईनेछ, यहि अठोटका साथ यो सरकार लागेको छ, हामी ठोस रुपमा कुटनीतिक पहल गरि फिर्ता लिनेछौं ।’
उनले विगतका शासकहरुले मौनता साँधेर जग्गा फिर्ता नल्याइएको बताए । उनले भने ‘१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यस बेलाका शासकहरुले सहे,’ उनले थपे ‘अब यो ओझेल पर्ने छैन, सेलाउन दिइने छैन । निष्कर्ष निकालिने छ । अतिक्रमण गरिएको जमिन फिर्ता लिने छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
- न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटनमन्त्री ढकालको प्रश्नः जनताको जनमत लिन जान खोज्दा कसरी प्रतिगमन भयो ?
- स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली
- मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा