Khabar Dabali Logo
  January 27, Wed

हङकङको स्वायत्ततामाथि दखल नदिन चीनलाई अमेरिकी विदेशमन्त्रीको चेतावनी

काठमाडौं । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चीनलाई हङकङको स्वायत्तता एंव स्वतन्त्रतामाथि दखल नदिन चेतावनी दिएका छन् । उनले चीनको व्यवहार नसच्चीय अमेरिकाले हङकङमाथि लिने नीति फरक हुने बताए ।

उनले चीनको एक देश दुई प्रणालीलाई प्रभावित गरिदिने चेतावनी दिए ।

विदेशमन्त्री पोम्पियोले हङकङले स्वतन्त्र निर्णय लिन पाउने भन्दै सम्झौताअनुसार चीनले हस्तक्षेप गर्न नपाउने बताए । उनले हङकङमा रहेका अमेरिकी पत्रकारको काममा अवरोध भईरहे आवश्यक कदम चाल्ने धम्की दिए ।

उनले हङकङमा पत्रकारले स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्ने बताए । पोम्पियोले हङकङमा चीनले कम्युनिष्ट शासन चलाउन बन्द गर्नुपर्ने र स्वतन्त्रता बहाली गर्नुपर्ने बताए ।

एक देश दुई प्रणाली अनुसार हङकङ १९९७ मा चीनमा बिलय भएको थियो

हङकङ एक देश दुई प्रणालीको मान्यतामा सन् १९९७ मा चीनमा बिलय भएको थियो । त्यस समय सम्झौतामा चीन केहि हदसम्म हङकङलाई स्वायत्तता प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । जसको आधारमै चीनले हङकङलाई विशेष प्रशासनिक क्षेत्र मान्दै आएको छ । एजेन्सीबाट

जेठ ५ गते, २०७७ - १८:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top