


पाकिस्तानी प्रधानमन्त्री इमरानका सहयोगी कर्मचारीमा कोरोना देखिएपछि…


-
-
जेठ ५ गते, २०७७ - १७:४१

काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसको संक्रमण आक्रामक रुपमा फैलिरहेका छ । पाकिस्तानी सञ्चार माध्यमले जनाएअनुसार प्रधानमन्त्री इमरान खानको आवासमा काम गर्ने ४ कर्मचारीमा पनि कोरोना देखिएको छ ।
प्रधानमन्त्री आवासमा काम गर्ने ४ जना कर्मचारीलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री आवासमै कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री इमरानलाई पनि उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसअघि प्रधानमन्त्री इमरान खान इधी फाउण्डेशनको प्रमुख फैसल एधीसँग भेटघाट गरेका थिए । पीएम हाउसमा एधीसँग भेटघाट भएलगत्तै एधीको कोरोना रिपोर्ट पोजेटिभ भेटिएको थियो । जुन समय इमरानको जाँच गर्दा रिपोर्ट नेगेटिभ भेटिएको थियो ।
प्रधानमन्त्री इमरान खान कोरोना संक्रमण बढे पनि भेटघाटका कार्यक्रमलाई भने निरन्तरता दिईरहेका छन् । पाकिस्तानी मिडियाले जनाएअनुसार यसअघि जस्तै उनले सामान्य रुपमा भेटघाट गरिरहेका छन् ।
यस्तोमा आफ्नै निवासमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण भेटिएसँगै के कदम चाल्छन् हेर्न बाँकी छ । प्रधानमन्त्री खानले लकडाउने अर्थव्यवस्था गम्भिर बन्दै गएको भन्दै लकडाउन खोल्न सहयोगीमार्फत छलफल चलाईरहेका छन् । एजेन्सीबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
- आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप, पहिलो चरणमा कसले पाउनेछन् ?
- कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु
- २१ दिनभित्र रकम पाउने सम्झौता भएपनि अझै पाएनन् उखु किसानले बाँकी रकम
- नेपाल आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप