Khabar Dabali Logo
  January 22, Fri

अमेरिकी राष्ट्रपति ट्रम्पको जिद्दी – ‘खोप होस् वा नहोस्’ अमेरिका खुल्छ

काठमाडौं । कोरोना भाईरसबारे विभिन्न समयमा विवादाष्पद अभिव्यक्ति दिईरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले खोप बनेपनि नबनेपनि अमेरिका खुल्ने बताएका छन् ।

कहिले ‘मास्क लाउन्न’ र ‘कहिले अमेरिका बन्द गर्न बनेको देश होइन’ भन्दै आएका ट्रम्पले कोरोना भाईरसको खोप नबने पनि अमेरिका बन्द नहुने बताएका हुन् ।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले यो वर्षको अन्तसम्ममा खोप बन्नेगरी काम गर्न बैज्ञानिकहरुलाई भने । उनले थपे, खोप बनेपनि र नबनेपनि अमेरिकीहरु सामान्य जिवनमा फर्कनुपर्छ ।

साथै उनले विभिन्न १४ वटा खोप नमुनाको काम भईरहेको समेत बताएका थिए । अमेरिका कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमित देश हो । अमेरिकामा मात्रै १४ लाख ८४ हजार २८५ संक्रमित छन् भने ८८ हजार ५०७ जनाको मृत्यु भईसकेको छ ।

कतिपय मानिसहरु के भन्छन् भने ट्रम्को यस्तै जिद्दीका कारण अमेरिकामा संक्रमण र मानिसहरुको मृत्यु भईरहेको छ ।

जेठ ३ गते, २०७७ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top