Khabar Dabali Logo
  January 17, Sun

नीति तथा कार्यक्रमले मुलुकका प्राथमिकतालाई सिलसिलाबद्धढंगले प्रस्तुत गरेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आवका लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले मुलुकका अहिलेका प्राथमिकतालाई सिलसिलाबद्धढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।

नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएपछि प्रत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, “मुख्य कुरा कार्यान्वयको नै हो, कोभिड १९ जुन परिस्थिति सिर्जना भएको छ, यसले सबैतिर जटिलता पैदा गरेको छ, चुनौती चाँहि कार्यान्वयनकै छ, कार्यान्वयन गर्न सकियो भने राम्रै गति लिने छ, सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो पूर्ण समर्थन छ ।”

सोही पार्टीका नेता जनार्दन शर्माले नीति तथा कार्यक्रममा आएका कुरा समग्रमा निकै राम्रा भएका प्रतिक्रिया दिए । उनले भने, “अहिलेको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, नेपालमा पार्ने प्रभाव अझै कति हुन्छ भन्न यकिन गर्न सकिने अवस्था छैन, त्यो समग्र मूल्याङ्कनपछि मात्र नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्न सकिन्न, समग्रमा राम्रो छ, सवैक्षेत्रलाई समेटेको छ ।”

जेठ २ गते, २०७७ - २१:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट विदेशमा तीन सय १९ जना नेपालीको निधन

काठमाडौ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार...   

आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौं । कोरोनाले बन्द रहेका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु अनजदेखि सञ्चालनमा आउने भएका...   

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्...   

नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु

काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण...   
जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात...   
इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...   

सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...   

अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top