


राष्ट्रिय सङ्गीतकर्मी सङ्घद्वारा राहत वितरण


-
-
जेठ २ गते, २०७७ - १४:००

कास्की । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीले बन्दाबन्दीले कलाकारको रोजीरोटी खोसिएको भन्दै राहत वितरण गरेको छ । समस्यामा परेका ४० कलाकारलाई राहत वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष ऋषिराम दाहालले समस्यामा परेकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । सल्लाहकार राजेन्द्र सापकोटा, सल्लाहकार कृष्णप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठलगायतले राहत बाँडेका थिए ।
राहत कार्यक्रममा दृष्टिविहीन कलाकारले सङ्गीतकर्मी सङ्घले आफूहरूको पीडामा मल्हम लगाएको भन्दै आभार व्यक्त गरेका थिए । कलाकारिता गर्दै जीविकोपार्जन गर्दै आएका कलाकार बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण दैनिकी चलाउन धौधौ परिरहेको उक्त अवसरमा जानकारी गराइयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
काठमाडौं । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा...आँबुखैरेनीमा एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान शुरु
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा: एक पोखरी र एक वडा: एक चौतारीको अभियान शुरु गरेको छ ।...भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा...बस दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर...सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार
प्युठान । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भए । करिब एक वर्षसम्म...कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति
झापा । झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार...महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा...कृषि बजारका अध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष...विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको...दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी...

प्रतिकृया लेख्नुहोस्:
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, आर्मी र पुलिस भिड्ने
- सैनिक सेवामा पेन्सनसम्बन्धी व्यवस्थामा परिमार्जनको प्रस्ताव : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- आँबुखैरेनीमा एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान शुरु
- भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ