


कोरोना कहर : ४५ लाख पुगे संक्रमित, ३ लाख बढीको मृत्यु ब्राजिल कोरोनाको नयाँ इपिसेन्टर, सत्तामा पनि कलह


-
-
जेठ २ गते, २०७७ - ०८:३९

कुल संक्रमितमध्य १७ लाख ३ हजार ८०८ मानिसहरु निको भएर घर फर्किएका छन् भने २५ लाख १८ हजार २०४ जना उपचार गराईरहेका छन् । उपचाररत ४५ हजार ५६० जनाको अवस्था गम्भिर
काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण ३ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।
४५ लाख २५ हजार ३८३ पुगेको संक्रमितहरुमध्य ३ लाख ३ हजार ३७१ जनाको मृत्यु भएको हो ।
कुल संक्रमितमध्य १७ लाख ३ हजार ८०८ मानिसहरु निको भएर घर फर्किएका छन् भने २५ लाख १८ हजार २०४ जना उपचार गराईरहेका छन् । उपचाररत ४५ हजार ५६० जनाको अवस्था गम्भिर रहेको छ ।
सबैभन्दा बढी संक्रमण र मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ । १४ लाख ५७ हजार ३९३ संक्रमितमध्य ८६ हजार ९१२ जनाको अमेरिकामा मृत्यु भईसकेको छ । अमेरिकामा अहिलेपनि १० लाख ५२ हजार ६५४ जनाको उपचार भईरहेको छ भने १६ हजार २४० जनाको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो समय कोरोनाको इपिसेन्टर ब्राजिल बनिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या १३ हजार ७६१ जना रहेको छ भने ८ सय ३५ जनाले २४ घण्टाभित्र ज्यान गुमाएका छन् । ब्राजिलमा संक्रमितको संख्या २ लाख २ हजार ९१८ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ हजार ९९३ पुगेको छ ।
त्यस्तै कोरोना र रोकथामको विषयलाई लिएर ब्राजिलका शाषकहरुबीच आन्तरिक कलह समेत सिर्जना भएको छ । राष्ट्रपति र सत्ताका अन्य अंगका प्रमुखहरुबीच खासगरी लकडाउनको विषयलाई लिएर मतभेद जारी छ । राष्ट्रपति आफै लकडाउन उलंघनका गर्न सडकमा निस्किरहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार, कठ्याङ्ग्रिएर चार जनाको मृत्यु
- अबका दिनमा किसानलाई कहिल्यै मलको अभाव हुँदैन : मन्त्री अर्याल
- अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा
- ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
- प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने