Khabar Dabali Logo
  January 28, Thu

कोरोनासम्बन्धी आफ्नो अनुसन्धानमा चीनले ह्याक गर्न खोजेको अमेरिकाको आरोप

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ सम्बन्धी आफ्नो अनुसन्धानमा चीनले ह्याकिङको प्रयास गरेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकाले कोरोनाविरुद्ध खोप निर्माण गर्न अनुसन्धान गरिरहेको छ साथै अमेरिकाले कोरोनाको परीक्षण र उपचारमा ठूलो फड्को मारिरहेको बताएको छ।

चीनले खोप विकास, कोरोना परीक्षण विधि र उपचार विधिमा पहुँच पाउन ह्याकिङको प्रयास गरेको प्रमाण फेला परेको अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले जनाएको छ।

विश्वभर ४३ लाखभन्दा बढीमा कोरोना देखिएको छ। अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ मात्र १४ लाखभन्दा बढीमा कोरोना देखिएको छ।

अमेरिकाले आफ्नो देशमा धेरै परीक्षण भएकाले त्यहाँ धेरै संक्रमित पुष्टि भएको दाबी गर्दै आएको छ। चीनले ह्याकिङको विषयमा प्रतिक्रिया जनाएको छैन।

यद्यपी गतहप्ता चीनको विदेशमन्त्रालयले कोरोना नियन्त्रण गर्न र कोरोनाविरुद्धको अनुसन्धानमा चीन सबैभन्दा अगाडि भएका कारण अन्यदेशहरुले चीनबारे भ्रम फैल्याउने कार्य गरेको बताएको थियो। एजेन्सीबाट

जेठ १ गते, २०७७ - १३:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top