Khabar Dabali Logo
  June 5, Fri

इङ्ग्लिस प्रिमियर लिग सुरु हुने सम्भावना बढ्यो, बुण्डेसलिगामा दर्शक रोक्ने चुनौति

काठमाडौं । बेलायत सरकारले ठुला खेलहरु शर्तसहित संचालन गर्न सकिने बताएपछि इङ्लिस प्रिमियर लिगको यो सजिन पुन सुरु हुने सम्भावना बढेको छ ।

दर्शकविनाको खेलका लागी आचारसंहिता जारी भएपछि जारी सिजनमा सम्मिलित क्लबहरुको बैठक बसेर खेल सुरु गर्ने तर आआफ्नै होम रंगशालामा खेलाउनुपर्ने माग अघि सारेका छन् ।

उनीहरुको माग आयोजकले पुरा गरेमा बहुचर्चित इपिएल पुन सुरु हुनेछ ।

बुण्डेशलिगामा दर्शक रोक्ने चिन्ता

जर्मनीमा शनिबारबाट सुरु हुन लागेको बुण्डेसलिगामा आयोजकलाइ दर्शक रोक्ने चूनौति भएको छ ।

बन्द रंगशालामा खेल संचालन गर्ने भएपनि रंगशाला बाहिर क्लबका शुभचिन्तकहरु जम्मा भए के गर्ने भन्ने चिन्ता बढेको हो ।

यद्यपी आयोजक एक नोटिस जारी गर्दै क्लब समर्थकलाई घरमै बसेर टेलिभिजनमा फुटबल हेर्न र रंगशालामा नजान भनेको छ ।

बैशाख ३० गते, २०७७ - १८:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाविरुद्द बनेको नेपालको खोपमा डब्लुएचओले छलफल थाल्यो

काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको...   

आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्केका युवाको कोरोनाका कारण मृत्यु

काठमाडौं । सुर्खेतमा एक युवाको कोरोनाका कारण मृत्यु भएको छ । जेठ ७ गते भारतबाट नेपाल फर्केका पन्चपुरी...   

लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषदको बैठक बोलाइयो

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग ५ घण्टा लामो छलफल...   
भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतीय रक्षा सचिव संक्रमित भएका छन् । कर्मचारीतन्त्रमा सबैभन्दा...   

शनिबारसम्मको मौसम कस्तो छ ? कतै जाँदै हुनुहुन्छ ?

काठमाडौं । आज देशैभर मौसमी प्रभावित हुनेछ र वर्षा हुने पुर्वानुमान रहेको छ । मौसम पूर्वानुमान महाशाखाका...   

भारतमा खतरा : लकडाउनपछि झन बढ्यो कोरोना, अहिलेसम्मकै बढी मृत्यु र संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी फैलिएको छ । सरकारका कैयन प्रयासका वावजूद पनि कोरोना...   
गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । बागलुङ, पर्वत, स्याङ्जा र म्याग्दीमा गरेर १६ जना कोरो संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका...   

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   

लक्षण नभएका कोरोना संक्रमितलाई घरमै उपचार गरिने –यस्ता छन् मापदण्ड

काठमाडौं । लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका...   

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा उपचाररत दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top