Khabar Dabali Logo
  January 19, Tue

सोमबार भेटिएका २३ जना संक्रमित मुम्बइबाट लुकीछिपी नेपाल भित्रिएका थिए

काठमाडौं । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ ।

सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १ जना नयाँ सङ्क्रमित थपिएका हुन् । उनीहरु सबै भारतको मुम्बइ शहरबाट आएका र लुकीछिपी नेपाल प्रवेश गरेका थिए । तर, उनीहरूको यात्रा विवरण भने फरकफरक छ ।

कपिलवस्तुमा सोमबार १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सङ्क्रमितको संख्या २१ पुगेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलका अनुसार यसमध्ये बुद्धभूमि नगरपालिकाका ४ जना र यशोधरा गाउँपालिकाका १२ जना छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उनीहरू सबै भारतको मुम्बइ शहरबाट आएका थिए । भारतीय सीमासम्म रेल र मालबाहक ट्रकमा आएका थिए । त्यसपछि यशोधरा गाउपालिकामा रहेको मर्यादपूर नाकाबाट रातिको समयमा लुकेर स्वदेश छिरेका थिए ।

बुद्धभूमिका ४ जना नै घर नगई सिधै क्वारेन्टाइनमा आएका थिए । यशोधरा गाउपालिकाका सङ्क्रमित भने घरमा गएको घरमा २ देखि ३ दिन बसेको र स्थानीयले थाहा पाएपछि जनप्रतिनिधि हुँदै स्वास्थयकर्मीले क्वारेन्टाइनमा लगेका थिए ।

उनीहरू वैशाख २४ र २५ क्वारेनटाइनमा आएका हुन् ।

बैशाख ३० गते, २०७७ - ०९:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top