Khabar Dabali Logo
  January 16, Sat

हात्तीको आक्रमणबाट मृत्यु भएकी जानकी मगरको परिवारलाई राहत प्रदान

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका जानकी मगरको परिवारलाई आज राहत प्रदान गरिएको छ । जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी मगरको परिवारलाई किरिया खर्चबापत डिभिजन वन कार्यालयले रु ५० हजार प्रदान गरेको छ ।

कार्यालय प्रमुख जिल्ला वन अधिकृत सन्तोषकुमार झाले वडा नं २ स्थित घरमा पुगेर मृतकका श्रीमान् पेसल मगरलाई रकम हस्तान्तरण गरेको जनाइएको छ । वन अधिकृत झाले तत्काल मृतक परिवारलाई किरिया खर्चबापत रकम उपलब्ध गराएको बताउँदै राज्यपक्षबाट समेत सुविधाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बिहीबार कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणमा परी ३८ वर्षीया महिलाको मृत्यु भएको थियो । घरमा सुतेकी उनलाई भाग्ने क्रममा हात्तीले कुल्चेर मारेको थियो । केही दिनयता सप्तरीको उत्तरी र पूर्वी भेगका जनता हात्ती आतङ्कबाट पीडित भएका छन् । सो क्षेत्रमा दैनिक कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आतङ्कित बनाएको स्थानीयवासीले बताएका छन् ।

बैशाख २७ गते, २०७७ - २१:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...   

सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...   

अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...   

झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु

बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको...   

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका...   
राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

कम्पाला । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी...   

मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क...   

आज गण्डकीमा एक सय ४० सङ्क्रमित, चार जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top