


हात्तीको आक्रमणबाट मृत्यु भएकी जानकी मगरको परिवारलाई राहत प्रदान


-
-
बैशाख २७ गते, २०७७ - २१:१३

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका जानकी मगरको परिवारलाई आज राहत प्रदान गरिएको छ । जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी मगरको परिवारलाई किरिया खर्चबापत डिभिजन वन कार्यालयले रु ५० हजार प्रदान गरेको छ ।
कार्यालय प्रमुख जिल्ला वन अधिकृत सन्तोषकुमार झाले वडा नं २ स्थित घरमा पुगेर मृतकका श्रीमान् पेसल मगरलाई रकम हस्तान्तरण गरेको जनाइएको छ । वन अधिकृत झाले तत्काल मृतक परिवारलाई किरिया खर्चबापत रकम उपलब्ध गराएको बताउँदै राज्यपक्षबाट समेत सुविधाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बिहीबार कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणमा परी ३८ वर्षीया महिलाको मृत्यु भएको थियो । घरमा सुतेकी उनलाई भाग्ने क्रममा हात्तीले कुल्चेर मारेको थियो । केही दिनयता सप्तरीको उत्तरी र पूर्वी भेगका जनता हात्ती आतङ्कबाट पीडित भएका छन् । सो क्षेत्रमा दैनिक कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आतङ्कित बनाएको स्थानीयवासीले बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
इजरायलमा पुन : लकडाउन हुने
जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...ब्रोकर कमिसन घटाउँदै बोर्ड
काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु
नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित
कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु
बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको...विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण
काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका...राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु
कम्पाला । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी...मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने
नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क...आज गण्डकीमा एक सय ४० सङ्क्रमित, चार जनाको मृत्यु
गण्डकी । गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु...

प्रतिकृया लेख्नुहोस्:
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- पाइपलाइनमा समस्या छैन : आयल निगम
- वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
- नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री