Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

शङ्कास्पद व्यक्तिको स्वाब लैजान डोल्पा पुग्यो हेलिकप्टर

डोल्पा । शङ्कास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर आइपुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै सम्पर्कमा रहेका सबैको स्वाब सङ्कलन गरेर सुर्खेत लैजानका लागि हेलिकप्टर आइपुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

केहीबेरमै शङ्कास्पद व्यक्तिको स्वाब लिएर हेलिकप्टर फर्किने प्रजिअ सुनारले बताए । दुनै र जुफालमा पनि केही व्यक्तिको स्वाब सङ्कलन गरिएकाले सोही हेलिकप्टरमा ल्याइने कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए।

सबैको स्वाब सुर्खेतमा परीक्षण गरेपछि मात्र कोरोना भए÷नभएको पुष्टि हुने मन्त्री बुढाको भनाइ छ । शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थ्यकर्मीले दु्रत परीक्षण ९आरडिटी० गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार साँझ नै पुनःशङ्कास्पद व्यक्तिको आरडिटी परीक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

आरडिटी रिपोर्टबाट स्वास्थ्यकर्मी नै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थ्यकर्मी झिकाएर पिसीआर परीक्षणका लागि पठाइएको नगरपालिकाले जनाएको छ । शङ्कास्पद व्यक्ति पछिल्लो समय कोराना सङ्क्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केही महिना बसेर डोल्पा आएका हुन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies