Khabar Dabali Logo
  January 19, Tue

शङ्कास्पद व्यक्तिको स्वाब लैजान डोल्पा पुग्यो हेलिकप्टर

डोल्पा । शङ्कास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर आइपुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै सम्पर्कमा रहेका सबैको स्वाब सङ्कलन गरेर सुर्खेत लैजानका लागि हेलिकप्टर आइपुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

केहीबेरमै शङ्कास्पद व्यक्तिको स्वाब लिएर हेलिकप्टर फर्किने प्रजिअ सुनारले बताए । दुनै र जुफालमा पनि केही व्यक्तिको स्वाब सङ्कलन गरिएकाले सोही हेलिकप्टरमा ल्याइने कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए।

सबैको स्वाब सुर्खेतमा परीक्षण गरेपछि मात्र कोरोना भए÷नभएको पुष्टि हुने मन्त्री बुढाको भनाइ छ । शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थ्यकर्मीले दु्रत परीक्षण ९आरडिटी० गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार साँझ नै पुनःशङ्कास्पद व्यक्तिको आरडिटी परीक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

आरडिटी रिपोर्टबाट स्वास्थ्यकर्मी नै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थ्यकर्मी झिकाएर पिसीआर परीक्षणका लागि पठाइएको नगरपालिकाले जनाएको छ । शङ्कास्पद व्यक्ति पछिल्लो समय कोराना सङ्क्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केही महिना बसेर डोल्पा आएका हुन् ।

बैशाख २७ गते, २०७७ - १७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?

लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?

काठमाडौं । लेखक नारायण वाग्लेले प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र...   

कम्युनिस्टको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो : योगेश भट्टराई

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले कम्युनिस्ट पार्टीको नाममा...   

नेपाली बाबाको उपनामले प्रख्यात घिमिरेको निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौं । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति...   
भारतको सुरतमा दुर्घटना: १५ को मृत्यु, मोदीद्धारा राहतको घोषणा

भारतको सुरतमा दुर्घटना: १५ को मृत्यु, मोदीद्धारा राहतको घोषणा

नयाँदिल्ली । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी...   

अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...   

निर्वाचनका लागि तयार रहन आग्रह

रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका...   

विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइन

लहान । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण...   

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...   

लेकसाइडस्थित बैदाम प्रहरीमा पहिलोपल्ट महिला इन्चार्ज : सुरक्षा चुनौती सम्हाल्दै

कास्की । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको...   

दार्चुलामा तरकारी उत्पादन बढ्दो

दार्चुला । दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top