Khabar Dabali Logo
  January 26, Tue

सांसद अपहरण प्रकरण : प्रहरीले सुरु गर्यो अनुसन्धान

काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । सत्तारुढ नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संलग्न रहेको मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहले शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई मुद्दाबारे जानकारी दिएसँगै अनुसन्धान सुरु भएको हो । जनाइएअनुसार घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंबाट शुक्रबार नै प्रहरी निरीक्षकको नेतृत्वमा टोली प्रस्थान गरेको छ ।

अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, पूर्व आइजिपी सर्वेन्द्र खनाल र नवीन बस्नेतविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको थियो।

तत्कालीन समाजवादीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको र उक्त उजुरी महानगरीय प्रहरी परिसरले दर्ता नगरेको भन्दै निवेदन दिएका थिए। अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए ।

तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका हुन् ।काठमाडौं प्रहरीले दर्ता गर्न नमानेको भन्दै र डा यादवले दिएको उजुरी सरकारी वकिल कार्यालय काठमाडौंले दर्ता गरेको थियो।

बैशाख २६ गते, २०७७ - १६:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top