Khabar Dabali Logo
  January 25, Mon

लकडाउन प्रभाव : पोर्न साइट हेर्नेहरुको संख्यामा ह्वात्तै बृद्धि

काठमाडौं । कोरोना महामारीको कारण भएको लकडाउनमा पोर्न साइट हेर्नेहरुको संख्या जबरजस्त बढेको छ । हालै भएको एक सर्वेक्षणमा लकडाउनका बेला भारतमा पोर्न साईट हेर्ने मानिसहरुको संख्यामा ९५ प्रतिशतसम्म बढि आएको भेटिएको हो ।

सर्वेक्षणअनुसार ८९ प्रतिशत मानिस मोबाइलको प्रयोग गरि पोर्न साईट हेर्ने गरेका छन् । ३० देखि ४० प्रतिशत मानिसले पोर्न भिडियो डाउनलोड गर्ने गरेको सर्वेक्षण रिपोर्ट छ ।

भारतमा पोर्न साईट हेर्न प्रतिबन्ध छ । ३५ सयभन्दा बढि पोर्न साईट खोल्न प्रतिबन्ध गरिएको छ । तथापि अधिकांश मानिसले भिपिएनको साहारा लिई पोर्न साईट हेर्ने गरेका छन् ।

लकडाउनको कारण अधिकांश कार्यालय र स्कुल कलेज बन्द छन् । मानिसहरु घरमै मात्रै सीमित भएका छन् । समय बिताउनको लागि उनिहरुले पोर्न साईटहरु हेर्ने गरेका हुन् ।

स्कुले विद्यार्थीहरुले हेर्नु चिन्ताको कुरा

पोर्न साईटहरु सबैभन्दा बढि नाबालक तथा स्कुले विद्यार्थीले हेरेको भेटिएको छ । जसलाई निकै गम्भिर मानिएको छ ।

विद्यार्थीहरु पढाई बन्द हुँदा गलत कुरामा सक्रिय बन्दै गएका हुन् । रिपोर्टमा यस्तो गतिविधिले मनोवैज्ञानिक रुपमा पनि प्रभाव पार्ने बताइएको छ । केहि समय अघि गरिएको सर्वेक्षणमा भारतमा ७० प्रतिशत स्कुले विद्यार्थीहरु इन्टरनेटको पहुँचमा रहेको विषय भेटिएको थियो । अहिले ती विद्यार्थीमध्ये अधिकांशले अश्लिल भिडियो हेर्ने गरेको भेटिएको छ ।

अश्लिल कुरा हेरिनेमा भारत तेस्रो स्थानमा

सस्तो डाटा इन्टरनेटको कारण भारतमा इन्टरनेट प्रयोगकर्ता धेरै छन् । युवा पिँढी सस्तो इन्टरनेट पाएकै कारण पोर्न साइटहरु प्रति आर्कषित छन् ।

जसबाट गम्भिर आपराधिक घटनासमेत घट्न सक्ने सम्भावना रहन्छ । अश्लील सामाग्री बढि हेरिने मुलुकमा भारत तेस्रो स्थानमा पर्दछ । अमेरिका र ब्रिटेनमा सबैभन्दा बढि पोर्न साइट हेरिने गर्दछ । भारतीय सञ्चारमाध्यमबाट

बैशाख २६ गते, २०७७ - १५:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top