Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सूर्यको चमकमा आईरहेको छ कमी, वैज्ञानिकले दिए यस्ताे चेतावनी

काठमाडौं । झण्डै ४.५ अरब वर्ष पुरानो सूर्यको आफ्नो चमकमा केहि कमी देखिएको छ । वैज्ञानिकहरुले बताएअनुसार पछिल्लो ४ सय वर्षमा सूर्यको परिवर्तनशीलता अन्य ३६९ ताराको तुलनामा ५ गुणा कम देखिएको छ । वैज्ञानिकहरुको मान्यता छ कि, सामान्य रुपमा ताराहरु निकै परिवर्तनशील हुन्छन् । वैज्ञानिकहरुले बताएअनुसार यसको असर सुर्यको चमकमा देखिएको छ ।

साइन्स पत्रिकामा छापिएको खबरअनुसार वैज्ञानिकहरुले पछिल्लो साता ३६९ ताराहरुमा अध्ययन गरेका थिए । जसमा ताराहरुको सतहको तापमान, आकार र रोटेशनको आधारमा चमकको तुलना गरिएको थियो । सोधमा अन्य ताराको तुलनामा हाम्रो सुर्यको चमक परिवर्तनशील भएको र औषतमा पाँच गुणा कम पाइएको हो ।

यस रिपोर्टका मुख्य लेखक टिमो रेनहोल्ड जर्मनीका मैक्स प्लैंक इन्स्टीट्युट फर सोलर सिस्टम रिसर्चका खगोलशास्त्री हुन् । टिमो रेनहोल्डले बताएअनुसार कुनै ताराको चमकमा यस्तो खालको बदलाव देखिनु सतहमा भएको कालो धब्बा (स्पोट्स)को कारण हुन्छ ।

जो उसको घुमाईसँगै हुने हुन्छ । सतहमा रहेको यी धब्बाहरुको संख्याबाट सम्पूर्णं गतिविधि स्पष्ट हुन सकिन्छ । हाम्रो सुर्यको समान प्यारामिटरवाला अन्य ताराहरुको चमक पनि परिवर्तन हुनु काफी आश्चर्यजनक रहेको वैज्ञानिकको भनाई छ ।

वैज्ञानिकको अनुसार सनस्पोटका कारण सम्बन्धित चुम्बकीय गतिविधि बढ्न जान्छ । जो पृथ्वीलाई प्रभावित गर्ने विद्युत चुम्बकीय घटनाको जन्म दिन सक्छ । यस घटनाबाट सुर्यको वायुमण्डलका बाहिरी क्षेत्र आवेशित कणवाला विशाल प्लाज्मा मुक्त हुन्छ, जुन उपग्रह र सञ्चारका उपकरणको लागि समस्या पैदा गर्न सक्छ । यसको साथै दोस्रो विद्युत चुम्बकीय गतिविधि समस्याहरुको कारण बन्न सक्छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies