


करेलाको अत्यधिक सेवनका बेफाइदा


-
-
बैशाख २५ गते, २०७७ - १७:३७

एजेन्सी । तितो स्वाद हुने तरकारीमध्ये करेलाका स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक मानिन्छ । मधुमेहको खतरादेखि लिएर विभिन्न प्रकारका समस्याहरुमा यसको सेवन गर्ने गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा बेफाइदा पनि पुग्छ । अत्यधिक करेला सेवनले ‘साइड इफेक्ट’ गराउँछ ,
करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया (Momordica charantia) नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ । गर्भावस्थाको समयमा अत्यधिक करेला सेवनले गर्भपतन हुने खतरा हुन्छ ।
प्रायः मधुमेहका बिरामीले रगतमा चिनिको मात्रा सन्तुलन गर्न करेला खाने गर्छन् । यस्ता बिरामीहरुले करेलाको जुस सेवन गर्दा मात्रा मिलाएर पिउने गर्नुपर्छ । अत्यधिक करेलाको जुस सेवन गर्दा कलेजो र मिर्गौलामा असर पर्छ । अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ । यसैगरी, अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने , पखाला लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरु हुन्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...

प्रतिकृया लेख्नुहोस्:
- कतै तपाईंका छोराछोरी डिप्रेसनमा त छैनन् ? हेर्नुहोस् यस्ता छन् लक्षणहरू
- यी ४ राशिका मान्छेलाई मन पर्छ एकान्तवास, मन पर्दैन अरुको साथ !
- आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ जनालाई पठाए सय करोडको मानहानीको नोटिस
- आलुको प्रयोग गर्दा हुन्छन् यस्तो फाइदै फाइदा
- तपाईको सास गनाएर अप्ठ्यारो परेको छ ? अपनाउनुस् यी घरेलु तरिका
- लकडाउनमा घरभाडा तिर्न नसक्दा घरबेटीले शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि…
- सेक्सको समयमा कोरोनाबाट कसरी बच्ने ? वैज्ञानिकले दिए यस्ता सुझाव
- हेर्नुहोस् विश्वका यि १० उच्च नेता –जसको जिवनशैली यति सरल !
- शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’
- बिकिनी लगाएर नर्स कोरोना संक्रमितको उपचारमा खटिएपछि…