Khabar Dabali Logo
  January 27, Wed

मानव मस्तिष्करोगको उपचार गर्न सक्ने प्रविधियुक्त हेल्मेट बनाइयो

अमेरिकाको क्यालिफोर्नियामा रहेको एक स्टार्टअप कम्पनीले मानव मस्तिष्कका संकेतहरू पढ्न सक्ने प्रविधियुक्त हेल्मेट बनाएको छ ।

कर्नल नामक कम्पनीले हेल्मेट आकारको टोपीमा अट्ने दुई नयाँ प्रविधि बनाएको घोषणा गरेको हो । ती दुवै प्रविधिले मस्तिष्कको गतिविधि हेर्न र रेकर्ड गर्न सक्छन् ।

यी डिभाइसहरूको तस्वीर खिचेर सार्वजनिक गरिएको छैन । यिनीहरू मस्तिष्कको अध्ययन गर्ने इलेक्ट्रोइन्सेफालोग्राफी जस्ता भारीभरकम उपकरणभन्दा भिन्न छन् ।

म्याग्नेटोइन्सेफालोग्राफी मशिन जस्ता डिभाइसले एउट पूरा कोठा नै ओगट्छन् र रोगीको टाउको त्यसभित्र अड्काउनुपर्ने हुन्छ । तर कर्नलले बनाएका फ्लक्स र फ्लो नामक प्रविधिले प्रकाश र कम्प्युटर आल्गोरिदम उपयोग गरेर इलेक्ट्रोम्याग्नेटिक ऊर्जा र रक्तप्रवाहको मापन गर्न सक्छन् ।

यी डिभाइसहरूले सिजोफ्रेसनया जस्ता रोगको अध्ययनमा सहयोग गर्न सक्ने अनि पक्षघात भएका मानिसलाई सोचेको भरमा शब्द बनाउन सहयोग गर्ने आशा कम्पनीले लिएको छ ।

अनि फ्लक्स र फ्लोलाई स्नायुविज्ञानमा उपयोग गर्दा डिप्रेसन र मस्तिष्कलाई हानि गर्ने अन्य विकारको उपचारमा पनि उपयोग गर्न सकिने आशा गरिएको छ । /एजेन्सीबाट

बैशाख २५ गते, २०७७ - १५:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...   

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...   
दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...   

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...   

ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top