Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नारायणकाजीको ट्विटको के अर्थ ? ओली पछि हटेका हुन् ?

काठमाडौं । नेकपाको सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेपछि शान्त भएको नेकपाभित्रको विवाद पुनः उत्कर्षमा पुग्ने चिन्ता थपिएको छ ।

सचिवालय बैठकमा प्रम तथा अध्यक्ष केपी ओलीले आत्मालोचना गर्दै पार्टीलाई एकताबद्ध बनाउने सहमति भएको र पार्टीभित्रका समस्याबारे थप छलफल गर्न स्थायी समितिको बैठक बोलाउने निर्णय भएको थियो । सोमबार साँझ गरेको नयाँ ट्विटले भने सहमति अन्यौलमा पर्ने अवस्था सिर्जना भएतर्फ संकेत गरेका छ ।

सोमबारका दिन नेकपाका दुबै अध्यक्षबीच छलफल भएको थियो । उक्त छलफलबारे विस्तृत कुरा सार्वजनिक नभएपनि छलफल लगत्तै अध्यक्ष प्रचण्ड कोटेश्वरस्थित नेता माधव नेपालको निवास पुगेका थिए ।

सोमबार साँझ नै पार्टीका प्रवक्त नारायणकाजीले भने सचिवालयको निर्णयबाट पछि हटे पार्टीमा संकेत आउने चेतावनी दिएका हुन ।

सहमतिबाट पछि हट्ने संकेत प्रधानमन्त्री तथा अध्यक्षले अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा व्यक्त गरेको र सोही आधारमा श्रेष्ठले ट्विट गरेको अनुमान कतिपयले लगाएका छन् ।
सचिवालयको सहमतिबाट कोही पनि पछि हटन नमिल्ने र नसक्ने श्रेष्ठ बताएका छन् ।
श्रेष्ठले लेखेका छनः

अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ।अतस्अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन।पार्टी एकताको रक्षा,बिधिपद्दतिको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प-यो हो निश्कर्ष।

https://twitter.com/nksthaprakash/status/1257348624574558217
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies