Khabar Dabali Logo
  June 5, Fri

लोकतन्त्र दिवसमा भीम रावलको शुभकामना सन्देश : निरंकुशतन्त्र र मनपरी यन्त्र फर्केर नजागुन् !

काठमाडौं । नेकपा नेता भीम रावलले लोकतन्त्रमा लुटतन्त्र, गुटतन्त्र र धनतन्त्र हुन नसक्ने बताएका छन् । लोकतन्त्र दिवसको दिन शुभकामना सन्देश सार्वजनिक गर्दै उनले समानता, न्याय, समृद्धि र शान्ति नै लोकतन्त्रको प्राण भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत कवितात्मक शैलीमा लोकतन्त्र दिवसको शुभकामना सार्वजनिक गर्दै रावलले लोकतन्त्रमा जालझेल र एकले अर्कोलाई ठोक्ने नहुने बताएका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा मनपरितन्त्र र घुसखोरीतन्त्र हुन नहुने बताएका छन् ।

नेकपाभित्रका प्रतिपक्षी नेता भनेर चिनिने रावलले अहिले व्यवस्थाका त्रुटिहरु आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेता रावलले लोकतन्त्र शोकतन्त्र नबनोस् भन्दै कवितात्मक शैलीमा लेखेका छन्, “मनपरितन्त्र, घुसखोरीतन्त्र धमिरा नलागुन्, निरंकुशतन्त्र, कुशासन यन्त्र फर्केर नजागुन, कोरोना जस्तो विषाणु यहाँ छिट्टै नै नष्ट होस्, लोकतन्त्र जो छ जनताको लागि शोकतन्त्र नबनोस् ।”

बैशाख ११ गते, २०७७ - १५:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top