Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

लोकतन्त्र दिवसमा भीम रावलको शुभकामना सन्देश : निरंकुशतन्त्र र मनपरी यन्त्र फर्केर नजागुन् !

काठमाडौं । नेकपा नेता भीम रावलले लोकतन्त्रमा लुटतन्त्र, गुटतन्त्र र धनतन्त्र हुन नसक्ने बताएका छन् । लोकतन्त्र दिवसको दिन शुभकामना सन्देश सार्वजनिक गर्दै उनले समानता, न्याय, समृद्धि र शान्ति नै लोकतन्त्रको प्राण भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत कवितात्मक शैलीमा लोकतन्त्र दिवसको शुभकामना सार्वजनिक गर्दै रावलले लोकतन्त्रमा जालझेल र एकले अर्कोलाई ठोक्ने नहुने बताएका छन् । उनले लोकतान्त्रिक व्यवस्थामा मनपरितन्त्र र घुसखोरीतन्त्र हुन नहुने बताएका छन् ।

https://twitter.com/BhimRawal179/status/1253261071978098688

नेकपाभित्रका प्रतिपक्षी नेता भनेर चिनिने रावलले अहिले व्यवस्थाका त्रुटिहरु आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेता रावलले लोकतन्त्र शोकतन्त्र नबनोस् भन्दै कवितात्मक शैलीमा लेखेका छन्, “मनपरितन्त्र, घुसखोरीतन्त्र धमिरा नलागुन्, निरंकुशतन्त्र, कुशासन यन्त्र फर्केर नजागुन, कोरोना जस्तो विषाणु यहाँ छिट्टै नै नष्ट होस्, लोकतन्त्र जो छ जनताको लागि शोकतन्त्र नबनोस् ।”

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies