Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अमेरिकाको अवस्था भयावह, २० हजार बढी मारिए : सुची हेर्नुहोस् –कहाँ कस्तो छ अवस्था ?

काठमाडौं । कोरोनाका कारण अमेरिकाको अवस्था भयावह बनेको छ । पछिल्लो समय एकैदिन २ हजार हाराहारीमा मानिसहरु मरिरहेका छन् भने ३० हजार हाराहारीमा नयाँ संक्रमण थपिईरहेको छ ।

शनिबार मात्रै अमेरिकामा १ हजार ८३० जनाको ज्यान गएको छ भने ३० हजार ३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै अमेरिकामा संक्रमणको संख्या ५ लाख ३२ हजार ८७९ पुगेको छ । २० हजार ५७७ जनाले ज्यान गुमाईसकेका छन् ।

यता युरोपियन मुलुक इटली, स्पेन र फ्रान्समा भने संक्रमित र मृतकको संख्यामा कमी आएको छ । केहीदिनअघिसम्म एकैदिन हजारभन्दा बढी मानिसहरुको मृत्यु भएकोमा अहिले यो संख्या घटेर ५ देखि ७ सयमा झरेको छ । यसैगरी नयाँ संक्रमण देखिने क्रम पनि घटेको छ ।

चीनमाभन्दा भारतमा बढी संक्रमित

छिमेकी दुई मुलुक चीन र भारत दुवैमा कोरोना संक्रमण बढेको छ । भारतमा दैनिकमा संक्रमितको संख्या १ हजार हाराहारमिा थपिन थालेको छ । शनिबार पनि ८ सय ४६ जना नयाँ संक्रमित भेटिएको छ भने ३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या ८ हजार ४४६ पुगेको छ भने निको भएर फर्कने निकै सानो अर्थात ९ सय ६९ जनामात्रै रहेको छ । २ सय ८८ जनाले ज्यान गुमाएको भारतमा आइतबार विहानसम्ममा ७ हजार १८९ जना संक्रमितहरु छन् । यो चीनको भन्दा धेरै हो ।

चीनमा शनिबार ९९ जनामा नयाँ संक्रमण देखिएको छ । यो पछिल्लो करिब महिनादीन यताकै ठुलो हो । ४०–५० जनाको संख्यामा देखिदैँ आएको कोरोना ९९ जनामा देखिनुले चीनको अवस्थामा राम्रो संकेत गर्देछ । चीनमा कुल संक्रमित ८२ हजार ५२ मध्य निको भएर ७७ हजार ५७५ जना घर फर्किएका छन् भने ३ हजार ३३९ जनाले ज्यान गुमाएका छन् । हाल चीनमा १ हजार १३८ जनामात्रै कोरोना संक्रमणका विरामी रहेका छन् । यो भारतको भन्दा निकै कम संख्या हो ।

विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –

यो पनि पढ्नुहोस्

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies