Khabar Dabali Logo
  June 5, Fri

काठमाडौ बाहिर पठाउने भनि गरिएको निर्णय रद्द

काठमाडौ । लकडाउनको समयमा काठमाडौमा रोकिएकाहरुलाई भोली र पर्सि उपत्यका बाहिर पठाउने भन्ने निर्णय रद्द भएको छ ।

उपत्यकामा रहेका मानिसलाई बाहिर पठाउँदा कोरोनाबाट थप जाखिममा पर्न सक्ने भएकाले हाललाई बाहिर नपठाउने निर्णय गरिएको हो

सरकारले उपत्यकामा बसोबास गर्दै आएका र घर जान चाहनेहरुका लागी बाहिर पठाउने समाचारहरु बाहिर आएका थिए ।

गृहमन्त्रीका स्वकिय सचिव सुर्य सुवेदीका अनुसार –‘निर्णय भएको छैन । तत्काल मानिसहरु बाहिर जाँदा अझै जोखिममा पर्ने संभाबना भएकाले हाल यस्तो निर्णय रद्द गरिएको हो ।’

चैत २७ गते, २०७६ - १८:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कन्ट्याक्ट ट्रेसिङ गर्न देशैभर थप टोली परिचालन

कन्ट्याक्ट ट्रेसिङ गर्न देशैभर थप टोली परिचालन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि...   

काठमाडौमा एक हजार ९८२ जनाको कोरोना बीमा

काठमाडौ । काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले...   

सोमबारदेखि होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने

आन्ध्रप्रदेश । भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी...   

लागुऔषध ओसारपसार गर्ने एम्बुलेन्स सहित चालक नियन्त्रणमा

तुलसीपुर । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट...   

बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सांसदको माग

काठमाडौ । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा...   
भक्तपुरमा विदेशबाट ल्याएका नागरिकलाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुरमा विदेशबाट ल्याएका नागरिकलाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुर । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर...   
क्वारेन्टिनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै

क्वारेन्टिनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु...   

अत्यावश्यक ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौ । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही...   

स्वदेश फर्कनेलाई टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने

काठमाडौ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क...   

हेटौँडाबाट सालकको खपेटासहित तीन जना पक्राउ

हेटौडा । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top