Khabar Dabali Logo
  June 3, Wed

मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

बुटवल । ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा लुम्बिनि प्रादेशिक अस्पतालका ५ डाक्टर बर्खास्त भएका छन् ।

कोरोना संक्रमणको उपचार तथा रोकथाममा काम गर्नुपर्ने समयमा विगत लामो समयदेखि अस्पताल नआएका रेडियोलोजी विभागमा कार्यरत डा। बरदान वली र डा। ताराप्रसाद शर्मा, ईएनटी विभागका डा। प्रकाश न्यौपाने, युरोसर्जन डा। सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा। प्रकृती कार्कीलाई बर्खास्त गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालका अनुसार उनीहरु विगत १ हप्ताभन्दा बढी समयदेखि विना जानकारी अस्पताल आएका थिएनन् ।

प्रदेशको सामाजिक मन्त्रालयले विपदको अवस्थामा अस्पतालमा अनुपस्थित हुने अन्य अस्पतालको पनि हाजिरी हेरिरहेको बताइएको छ । अन्य अस्पतालमा पनि यस्तो पाइएको बर्खास्त गर्ने बताइएको छ ।

बर्खास्तीमा परेका सबै चिकित्सक करारमा काम गरिरहेका थिए ।

चैत २६ गते, २०७६ - १५:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   

लक्षण नभएका कोरोना संक्रमितलाई घरमै उपचार गरिने –यस्ता छन् मापदण्ड

काठमाडौं । लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका...   

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा उपचाररत दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको मृत्यु...   

पछिल्लो २४ घण्टामै थपिए २०१ कोरोना सक्रमित, दुई हजार ३ सय पुग्यो संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरी २०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

काठमाडौं मेडिकल कलेजका अर्का एक डाक्टरलाई नै कोरोना पुष्टी

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको...   
चौतर्फी दवावले पछि हट्यो सरकार, असार ७ सम्म थपियो कर बुझाउने म्याद

चौतर्फी दवावले पछि हट्यो सरकार, असार ७ सम्म थपियो कर बुझाउने म्याद

काठमाडौं । अर्थमन्त्रालय अन्तर्गत आन्तरिका राजश्व विभागले राजश्व बुझाउने म्याद असार ७ गतेसम्मका...   

कर्णालीमा १६ कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा १६ कोरो संक्रमित थपिएका छन् । दैलेखका ७, सल्यानका २ र कालिकोटका ७ जना थपिएका...   

सप्तरीमा झडप : १५ घाइते, ८ राउण्ड हवाई फायर

काठमाडौं । सप्तरीमा झडप हुँदा १५ जना घाईते भएका छन् भने प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । छिन्नमस्ता...   
डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा...   
जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

काठमाडौं । विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली। राजनीतिक बेथिति र आर्थिक विपन्नताले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top