Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आजदेखि सर्वसाधारणका लागि खुद्रा चामल बिक्री खुला

वीरगञ्ज । लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आजदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ । पहिले नेपालभर रहेका कारागार तथा पहाडी जिल्लामा मात्र मागअनुसारको चामल पठाउने गरिएकामा विभागको निर्देशनानुसार लकडाउनलाई ध्यानमा राखी आजदेखि सर्वसाधारणका लागि चामल बिक्री खुला गरिएको सो कार्यालयका शाखा प्रमुख नरनाथ अधिकारीले राससलाई बताए ।

सो कार्यालयले अहिले सर्वसाधारणलाई जापानी चामल प्रतिकिलो रु ४७तथा सोना मन्सुली चामल प्रतिकिलो रु ४६ मा उपलब्ध गराउँदै आएको छ । सो कार्यालयसंँग हाल सोना मन्सुली ९० क्विन्टल ८० केजी तथा जापानी चामल करीब ११ हजार मौज्दात छ । सोना मन्सुली धान १४ हजार ८९४ दशमलव ५६ क्वीन्टल र जीरा मसिनो धान ३२ क्वीन्टल २५ केजी मौज्दात रहेको सूचना अधिकारी मुनिलाल कुशवाहले जानकारी दिए ।

लकडाउनका समयमा सर्वसाधारणलाई राहत वितरण गर्न सो कार्यालयमा वीरगञ्ज महानगरपालिकाले पाँच हजार क्वीन्टल सोना मन्सुली चामल माग गरेकाा जापानी चामल लग्न भनिएपछि लगिएको छैन । जापान सरकारले चालु आर्थिक वर्षमा नेपाल सरकारलाई ५० हजार क्वीन्टल चामल अनुदान दिएकामा वीरगञ्ज शाखालाई १५ हजार क्वीन्टल जापानी चामल प्राप्त भएको हो । लकडाउनका समयमा सर्वसाधारणलाई खाद्यान्न समस्या भइरहेको बेला सरकारले खुद्रा मूल्यमा चामल बिक्री शुरु गरेपछि दैनिक ज्यालादारी गरी गुजारा चलाउनेहरुलाई वरदान सावित भएको वीरगञ्जवासी बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies