Khabar Dabali Logo
  June 3, Wed

अस्ट्रेलियन सरकारले नेपाली विधार्थीलाई फर्कन आग्रह

एजेन्सी । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन् ।

उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सङ्ख्या ५८ हजार छ । कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ ।

चैत २२ गते, २०७६ - १५:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ

सिन्धुपाल्चोक । जुगल गाउँपालीकाका अध्यक्ष होम नारायण श्रेष्ठको पिसिआर टेष्ट नेगेटिभ आएको छ । कोरोना...   
फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र...   
लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ

कैलाली । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६...   
यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

दुबई । गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित...   
भारतमा ९० हजार कोरोना संक्रमित, २५ सय भन्दा बढिको मृत्यु

भारतमा ९० हजार कोरोना संक्रमित, २५ सय भन्दा बढिको मृत्यु

नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४...   
बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर...   
स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सार्दै

स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सार्दै

लम्की । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई सीमामा राख्न थालेको छ । सीमामा प्रहरी राख्न...   
नेपालगञ्जमा एकलैनी बजार सडक विस्तार योजना छिट्टै शुरु हुने

नेपालगञ्जमा एकलैनी बजार सडक विस्तार योजना छिट्टै शुरु हुने

नेपालगञ्ज । बन्दाबन्दीका कारण नेपालगञ्जको एकलैनी बजार क्षेत्रको सडक विस्तार योजना अघि बढ्न सकेको...   
काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा...   
भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता

भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता

कञ्चनपुर । कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top