Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेकपा झापाद्वारा कोरोना नियन्त्रण कोषमा एक लाख सहयोग

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समिति (जिसस)ले स्थापना गरेको ‘ सहयोग गरेको छ । सो पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले आज कोषका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

रु. ५० लाखको कोषमा आठ वटा नगरपालिकाबाट रु. तीन लाखका दरले र छ वटा गाउँपालिकाबाट रु। दुई लाखका दरले रकम जम्मा गरिएको छ । कोषमा राजनीतिक दल र विभिन्न संघसंस्थाबाट सहयोग जम्मा हुने क्रम जारी रहेको कोषका संयोजक पोर्तेलले जानकारी दिए।

नेकपा झापाले सरकारले कोभिड— १९ को सम्भावित जोखिम हुन नदिन लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गरेर जीवन गुजारा चलाउने वर्गले खाद्यान्न सङकट व्यर्होनु पर्ने स्थिति आउन नदिन र कोरोनो जोखिममा रहेको जनाउँदै कोषमा सो रकम जम्मा गरेको जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

नेकपाले बैठकपछि विज्ञप्ति जारी गरेर कोरोनाको नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्नु अहिलेको आवश्यकता भएको भन्दै नेकपाको पार्टी पङक्तिमा मानव सेवामा समर्पित हुनु पर्ने बेला आएको जनाएको छ । विज्ञप्तिमा जिल्ला भारतसँगको खुला सीमा र घनाबस्तीका कारण कोरोनाको सम्भावित जोखिममा रहेको भन्दै नेकपाले पार्टीका कार्यकर्तालाई स्वयम्सेविका रुपमा परिचालित हुन पनि निर्देशन दिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies