Khabar Dabali Logo
  May 29, Fri

नेकपा झापाद्वारा कोरोना नियन्त्रण कोषमा एक लाख सहयोग

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समिति (जिसस)ले स्थापना गरेको ‘ सहयोग गरेको छ । सो पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले आज कोषका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

रु. ५० लाखको कोषमा आठ वटा नगरपालिकाबाट रु. तीन लाखका दरले र छ वटा गाउँपालिकाबाट रु। दुई लाखका दरले रकम जम्मा गरिएको छ । कोषमा राजनीतिक दल र विभिन्न संघसंस्थाबाट सहयोग जम्मा हुने क्रम जारी रहेको कोषका संयोजक पोर्तेलले जानकारी दिए।

नेकपा झापाले सरकारले कोभिड— १९ को सम्भावित जोखिम हुन नदिन लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गरेर जीवन गुजारा चलाउने वर्गले खाद्यान्न सङकट व्यर्होनु पर्ने स्थिति आउन नदिन र कोरोनो जोखिममा रहेको जनाउँदै कोषमा सो रकम जम्मा गरेको जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

नेकपाले बैठकपछि विज्ञप्ति जारी गरेर कोरोनाको नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्नु अहिलेको आवश्यकता भएको भन्दै नेकपाको पार्टी पङक्तिमा मानव सेवामा समर्पित हुनु पर्ने बेला आएको जनाएको छ । विज्ञप्तिमा जिल्ला भारतसँगको खुला सीमा र घनाबस्तीका कारण कोरोनाको सम्भावित जोखिममा रहेको भन्दै नेकपाले पार्टीका कार्यकर्तालाई स्वयम्सेविका रुपमा परिचालित हुन पनि निर्देशन दिएको छ ।

चैत २१ गते, २०७६ - १३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद, प्रहरीको निर्घात कुटाइबाट दुई युवकको हात भाँचियाे

प्युठान । प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट...   

गोँगबुमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ...   
वन्यजन्तुको मासुसहित १० जना पक्राउ

वन्यजन्तुको मासुसहित १० जना पक्राउ

सल्यान । जंगली जनवारको मासुसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका –७...   
प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठुला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व...   

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने मन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलामाथि हुने सबै प्रकारका...   

रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु

रोल्पा । चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका...   

सरकारले तत्काल २५ हजार नेपालीलाई स्वदेश ल्याउने, जहाज भाडा र होटल खर्च आफैंले व्यहोर्नु पर्ने

युएइमा रहेका २८ जना गर्भवती र कुवेतमा माफी पाएर बसेका पहिलो प्राथमिकतामा काठमाडौँ । सरकारले विदेशमा...   

सरकारले भारतबाट फर्किने नेपालीका लागि तोक्यो यी २० नाका

काठमाडौँ । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरु २० वटा नाका आउन पाउने भएका छन्...   

अग्रपङ्तिमा रहेर खटिने एक सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने १०० भन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य...   

पहिलो पटक श्रम केन्द्रित बजेट, करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top