Khabar Dabali Logo
  May 29, Fri

कोरोनाविरुद्ध ६ महिनाको शिशु र १०२ वर्षकी महिलाले जिते लडाइँ

इटलीमा नितान्त भिन्न उमेर र समूहका दुई व्यक्तिले कोरोनाविरुद्ध लडाइँ जितेर आशाको सञ्चार गराएका छन् ।

इटालिको अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका ६ महिने शिशु लियोनार्दो र १०२ वर्षीया ग्रोन्दोना यी दुवै जनाले कोरोना संग जितेर निको भएका हुन् ।

शिशु लियोनार्दो लोम्बार्डी क्षेत्रको कोर्बेत्ता शहरमा रहेको आफ्नो घर फर्किसकेका छन् । उनले कोभिड–१९ विरुद्ध पँचास दिनसम्म निरन्तर संघर्ष गर्दै आएका थिए ।

यस क्षेत्रको आत्मविश्वास बढाएर शिशु लियोनार्दो आशाको दियो बनेको भन्दै स्थानीय मेयर मार्को बालारिनीले धन्यबाद दिए । शिशुकी आमाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्, ‘म एकदमै चिन्तित थिएँ, कुनै पनि आमाले यस्तो स्थिति भोग्नु नपरोस् ।’

सुरुमा शिशुलाई ज्वरो आएपछि उसको मुटुको चाल पनि बढ्दै गयो । शिशुमा कोरोना लागेको आशंका आमाले सुनाइन् र पतिका साथीलाई कोरोना भाइरस लागेको बारे पनि जानकारी दिइन्

स्वास्थ्यकर्मीहरूबाट शिश लियोनार्दोले धेरै राम्रो उपचार पाएको आमाले बताइन् ।

कोरोना भाइरसबाट जेनोआमा १०२ वर्षीया इटालिया ग्रोन्दोना बीस दिनकाे लामो अस्पताल बसाइपछि निको भएर घर फर्किन् ।

मार्च महिनाको आरम्भमा उनलाई कोरोनाको लक्षण देखिएको थियो र मुटुमा हल्का समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनलाई अस्पतालबाट छुट्टी दिइएको छ र भाइरसले उनी संग आत्मसमर्पण गरेको चिकित्सकहरूले बताएका छन् ।

‘हामीले उनलाई ‘अमर’ नाम दियौं,’ डा भेरा सिकबाल्डीले बताइन् । महाव्याधिको सामना गरिरहेका वृद्धहरूका लागि ग्रोन्दोना आशाको किरण भएको डा सिकबाल्डीको भनाइ छ ।

चैत २१ गते, २०७६ - १२:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोती घटनाका दोषीलाई कारवाही गर : शान्ति समाज

काठमाडौ । रुकुमपश्चिमको चौरजहारी सोतीमा भएको घटनाको उच्चस्तरीय निष्पक्ष समिति गठन गरी दोषीलाई कारवाहीको...   

बाँच्न पाउने हक सुनिश्चित गर्न आयोगकाे माग

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका...   
लकडाउनका कारण बिक्री भएन लिची

लकडाउनका कारण बिक्री भएन लिची

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका...   

सोती घटना : छानबिन समितिद्वारा बिहीबारदेखि काम शुरु

जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले...   

महोत्तरीमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा जोड

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय...   

सिन्धुपाल्चोकमा घोगा लाग्न शुरु भएको मकै हावाहुरीले सोत्तर

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै...   

अमेरिकामा बेरोजगारीको संख्या झनै बढ्यो, ४ करोड १ लाखले भरे बेरोजगारी भत्ताको फाराम

वासिङ्टन । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति...   

सोमालियामा नौ चिकित्सकको हत्या

मोगादिशु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको...   

सङ्घद्धारा यातायात मजदूरको काेरोना परीक्षण गर्न माग

काठमाडौ । नेपाल यातायात मजदुर सङ्घले काेरोना भाइरसकाे सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका...   

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

सउल । धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top