Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कोरोनाविरुद्ध ६ महिनाको शिशु र १०२ वर्षकी महिलाले जिते लडाइँ

इटलीमा नितान्त भिन्न उमेर र समूहका दुई व्यक्तिले कोरोनाविरुद्ध लडाइँ जितेर आशाको सञ्चार गराएका छन् ।

इटालिको अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका ६ महिने शिशु लियोनार्दो र १०२ वर्षीया ग्रोन्दोना यी दुवै जनाले कोरोना संग जितेर निको भएका हुन् ।

शिशु लियोनार्दो लोम्बार्डी क्षेत्रको कोर्बेत्ता शहरमा रहेको आफ्नो घर फर्किसकेका छन् । उनले कोभिड–१९ विरुद्ध पँचास दिनसम्म निरन्तर संघर्ष गर्दै आएका थिए ।

यस क्षेत्रको आत्मविश्वास बढाएर शिशु लियोनार्दो आशाको दियो बनेको भन्दै स्थानीय मेयर मार्को बालारिनीले धन्यबाद दिए । शिशुकी आमाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्, ‘म एकदमै चिन्तित थिएँ, कुनै पनि आमाले यस्तो स्थिति भोग्नु नपरोस् ।’

सुरुमा शिशुलाई ज्वरो आएपछि उसको मुटुको चाल पनि बढ्दै गयो । शिशुमा कोरोना लागेको आशंका आमाले सुनाइन् र पतिका साथीलाई कोरोना भाइरस लागेको बारे पनि जानकारी दिइन्

स्वास्थ्यकर्मीहरूबाट शिश लियोनार्दोले धेरै राम्रो उपचार पाएको आमाले बताइन् ।

कोरोना भाइरसबाट जेनोआमा १०२ वर्षीया इटालिया ग्रोन्दोना बीस दिनकाे लामो अस्पताल बसाइपछि निको भएर घर फर्किन् ।

मार्च महिनाको आरम्भमा उनलाई कोरोनाको लक्षण देखिएको थियो र मुटुमा हल्का समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनलाई अस्पतालबाट छुट्टी दिइएको छ र भाइरसले उनी संग आत्मसमर्पण गरेको चिकित्सकहरूले बताएका छन् ।

‘हामीले उनलाई ‘अमर’ नाम दियौं,’ डा भेरा सिकबाल्डीले बताइन् । महाव्याधिको सामना गरिरहेका वृद्धहरूका लागि ग्रोन्दोना आशाको किरण भएको डा सिकबाल्डीको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies