Khabar Dabali Logo
  May 29, Fri

तरुण दलको आग्रह : आफू पनि बचौं, अरुलाई पनि बचाऔं’

कास्की । तरुण दल कास्कीले लक डाउनको पालना गर्दै ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई पालना गर्न सबैसँग आग्रह गरेको छ ।

दलका तर्फबाट ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै दलका जिल्ला अध्यक्ष मनोज गुरुङले विश्वव्यापी बढीरहेको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको निर्देशनको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको हो ।

महासङ्कटको यस घडीमा दलका सम्पूर्ण कमिटिमा आवद्ध पदाधिकारीलाई नियम कानूनको पालना गर्दै जिल्लावासीको दैनिकी सहज बनाउनमा सक्रिय भूमिका खेल्न पनि उनले आग्रह गर्नुभएको छ । सरकारले स्वास्थ्यकर्मी, अस्पतालकर्मी एवम् एम्बुलेन्स चालकलाई पिपीइ उपलब्ध गराउनुपर्ने भन्दै दलले कोरोना सङ्क्रमणको परीक्षण कार्यलाई सहज र छिटो बनाउनुपर्ने तथा सामान्य उपचारका विरामीका लागि छुट्टै अस्पताल तोकिनुपर्ने माग गरेको छ ।

यसैगरी लक डाउनका कारण विभिन्न भागमा अलपत्र परेका प्रदेशवासीको उचित व्यवस्थापनका साथै अति विपन्न, ज्यालादारी मजदूरलाई राहत सामग्रीको वितरण एवम् पहुँचलाई सुनिश्चित गर्न दलले माग गरेको छ । खाद्यान्नको सहज उपलब्धताका साथै खरिद गरिएका सामग्रीको विश्वसनीयता, गुणस्तर र खरिद अपारदर्शिताबारे दलको ध्यानाकर्षण भएको भन्दै यसको सत्यतथ्य छानबिन र दोषी उपर कारवाहीको माग गरेको छ ।

चैत २१ गते, २०७६ - १२:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद, प्रहरीको निर्घात कुटाइबाट दुई युवकको हात भाँचियाे

प्युठान । प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट...   

गोँगबुमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ...   
वन्यजन्तुको मासुसहित १० जना पक्राउ

वन्यजन्तुको मासुसहित १० जना पक्राउ

सल्यान । जंगली जनवारको मासुसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका –७...   
प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठुला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व...   

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने मन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलामाथि हुने सबै प्रकारका...   

रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु

रोल्पा । चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका...   

सरकारले तत्काल २५ हजार नेपालीलाई स्वदेश ल्याउने, जहाज भाडा र होटल खर्च आफैंले व्यहोर्नु पर्ने

युएइमा रहेका २८ जना गर्भवती र कुवेतमा माफी पाएर बसेका पहिलो प्राथमिकतामा काठमाडौँ । सरकारले विदेशमा...   

सरकारले भारतबाट फर्किने नेपालीका लागि तोक्यो यी २० नाका

काठमाडौँ । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरु २० वटा नाका आउन पाउने भएका छन्...   

अग्रपङ्तिमा रहेर खटिने एक सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने १०० भन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य...   

पहिलो पटक श्रम केन्द्रित बजेट, करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top