Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बेल्जियमको लिग रद्द गर्ने, प्रिमियर लिगबारे भिडियो कन्फ्रेन्स

एजेन्सी । कोरोना भाईरसको महामारीका कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको फुटबल प्रो लिगका बाँकी खेल रद्द हुने भएका छन् ।

लिगको निर्देशक कमिटिले जारी सिजनका बाँकी खेल रद्द गर्ने निर्णय गरेर बोर्ड बैठकमा पेश गरेको छ ।

१५ अप्रिलमा बस्न बैठकले यो निर्णयलाई अनमोदन गर्ने बताइएको छ । कोरोना भाइरसका कारण रद्द हुने यो पहिलो लिग हुनेछ । कमिटिले यस सिजनको उपाधि लिग लिडर क्लब ब्रुगलाई दिने निर्णय समेत गरेको छ । क्लब ब्रुग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि रहेको छ ।

यता कोरोना भाइरसका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु कहिले सुरु गर्ने भन्ने विषयमा क्लबहरुबीच शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल हुने भएको छ ।

प्रिमियर लिगका सबै २० क्लबबीच भिडियो कन्फ्रेन्स मार्फत शुक्रबार बैठक हुन लागेको हो । प्रिमियर लिगका खेलहरु ३० अप्रिलसम्म स्थगित भएका छन् । तर कोरोना भाइरस संक्रमण बढ्दो मात्रामा रहेका कारण तत्काल खेल सुरु हुने सम्भावना छैन ।

प्रिमियर लिगका खेलहरु मे सम्म स्थगित गर्ने वा स्पेन र फ्रान्सका लिगमा जस्तै अनिश्चित समयका लागि स्थगित गर्ने विकल्पबारे छलफल हुने छ । इटालीमा सिरी ए फुटबल मे को अन्त्यसम्ममा सुरु गर्ने बताइए पनि त्यो सम्भावना देखिएको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies