Khabar Dabali Logo
  June 1, Mon

कोरोना संक्रमित दुबै जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौ । कोरोना संक्रमित १९ वर्षिय युवती र यूएईबाट आएका धादिङका ३४ वर्षीय युवक दुबैलाई दोस्रो परिक्षण गर्दा पनि संक्रमण पोजेटिभ देखिएको छ ।

काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइ रहेका उनीहरुको रिपोर्ट नेगेटिभ देखिए अस्पताल डिस्चार्ज गर्ने तयारीमा थियो ।

हाल स्वस्थ्य अबस्था सामान्य रहेका उनीहरुमा चैत्र १२ गते कोरोना संक्रमण भेटिएको थियो । फ्रान्स र युएइबाट आएका उनीहरुको साथका अन्य व्यक्तिमा भने संक्रमण देखिएको छैन ।

चैत २० गते, २०७६ - १५:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको...   
हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

लहान । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते...   
महिलाका लागि छुट्टै क्वारेन्टिन

महिलाका लागि छुट्टै क्वारेन्टिन

भैरहवा । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन...   
अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडौ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य...   
अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु...   
तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई...   
बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले थप दुई कोरोना आइसोलेशन कक्ष स्थापना गरेको छ । गाउँपालिकाले...   
महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   
दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

काठमाडौ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन...   
बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top