Khabar Dabali Logo
  June 1, Mon

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतिलाई कोरोना संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहेको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्थे ।

तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थालेका थिए । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराउथे । एएफपी

चैत २० गते, २०७६ - १३:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोरोना महामारी बन्यो तगारो

राष्ट्रपति ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोरोना महामारी बन्यो तगारो

वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प...   

५९ जिल्लाका फैलियो कोरोना भाइरस, २२१ जना डिस्चार्ज, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट...   

बाँके बस दुर्घटना घाइतेहरुको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम...   

गाडी दुर्घटनाका मृतक र घाइतेको पिसिआर रिपोर्ट नेगेटिभ

बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट...   
दुई बालबालिकासहित फेरि १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

दुई बालबालिकासहित फेरि १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौँ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा...   

संक्रमणको दर बढ्दै गएपछि प्रदेश ५ मा कोरोना परीक्षणमा चुनौती

दाङ । प्रदेश नं ५ मा कोभिड –१९ को संक्रमण दर बढ्दै जाँदा यसको परीक्षणमा चुनौती देखिएको छ । प्रदेशमा...   
बाँके बस दुर्घटना : १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

बाँके बस दुर्घटना : १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइते र मृतकको...   

एशियाली विकास बैंकद्वारा ३० अर्ब बराबरको ऋण सहयोग

काठमाडौं । एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको...   

हिंसा भड्किएपछि ४० अमेरिकी सहरमा कफ्र्यु, हजारौ गिरफ्तार

वासिङ्टन । थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा...   

घुस लिएको अभियोगमा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top